राष्ट्रियसभाको बैठक ७ असोजसम्मका लागि स्थगित

 न्यूज विराट
राष्ट्रियसभाको बैठक ७ असोजसम्मका लागि स्थगित

राष्ट्रियसभाको बैठक ७ असोजसम्मका लागि स्थगित भएको छ ।

मंगलबार बसेको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको विनियोजन विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए ।

प्रस्तावमाथि कुनै पनि सांसदले छलफलमा भाग नलिएपछि प्रस्तावलाई राष्ट्रियसभा बैठकले बहुमतले पारित गरेको थियो ।अब मन्त्रालयगत छलफलका लागि २०७८ असोज ७ का लागि बैठक बोलाइएको छ । एमाले सांसदहरूको अवरोधका बीच राष्ट्रियसभा बैठक कार्यसूची अनुसार अघि बढाइएको थियो ।

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले अवरोधका बीच बैठक चलाउन बाध्यता भएको बताएका थिए । राष्ट्रियसभाबाट विनियोजन विधेयक पास नभएसम्म र राष्ट्रपतिले प्रतिस्थापन विधेयक प्रमाणीकरण नगरेसम्म सरकार खर्चबिहीन भएको छ ।

सम्बन्धित समाचार

चोटका कारण सानियाले युएस ओपन गुमाउने

एजेन्सी, ८ भदौ । भारतीय स्टार सानिया मिर्जा २९ अगस्टबाट सुरु हुने युएस ओपन टेनिस प्रतियोगिताबाट बाहिरिएकी छन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत कुहिनोको चोटका कारण वर्षको अन्तिम ग्राण्डस्लाम टेनिस प्रतियोगिताबाट आफू बाहिरिएको घोषणा गरेकी...

नेपाली भूमि अतिक्रणविरुद्ध तत्काल कदम चाल्नुपर्छ : प्रवक्ता श्रेष्ठ

काठमाडौँ, २७ वैशाख-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाली भूमिमा भारतले सडक बनाएको विषयमा सरकारले तत्काल कदम चाल्नुपर्ने बताएका छन् । पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका प्रवक्ता श्रेष्ठले भारतले अनधिकृतरूपमा कब्जा गरेको र आफैँले समेत विवादित...

उत्तर काेरियाले काेराेनालाई ज्वराे भनिरहेकाे छ, त्यहाँ काेभिड संकट गहिरिएकाे हुनसक्छ: डब्लूएचओ

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले उत्तर कोरियाको कोभिड महामारीको तथ्यांकबारे आफ्नो पहुँच नभएको तर त्यहाँ संकट गहिरिएको हुन सक्ने अनुमान गरेको छ । १२ मेमा पहिलो कोभिड केस देखिएको घोषणा गरेको उत्तर कोरियाले गतसाता कोभिड नियन्त्रणमा...

कालोबजारीको आरोपमा अग्रवालमाथि मुद्दा दायर

 काठमाडौं, १६ वैशाख-२५ चैतमा थर्मल गनको कालोबजारी गरेको आरोपमा पक्राउ परेका अर्वपति सुलभ अग्रवालमाथि मुद्दा दायार भएको छ । मंगलबार कालोबजारी ऐन २०३२ अनुसार अग्रवालमाथी जिल्ला अदालत काठमाडौंमा मुद्दा दायार गरेको हो । जिल्ला सरकारी वकीलको...

कर्णालीमा ३३ अर्बकाे बजेट

सुर्खेत, २८ वैशाख-कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३३ अर्बभन्दा बढीको बजेट ल्याउने तयारी गरेको जनाएको छ । चालु आर्थिक वर्षको सञ्चित कोषमा जम्मा हुनसक्ने रकमलाई समेत अनुमान गरी झण्डै ३३ अर्बको बजेट ल्याउने...

ओलीको विकल्प कोही छैन : लेखराज भट्ट

काठमाडौं, १५ साउन-उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प कोही नभएको बताएका छन् । स्थिर सरकारको नयाँ इतिहास रच्नका लागि पनि ओली नेतृत्वको सरकारलाई निरन्तरता दिनुपर्ने उनले बताए । बहुमत स्थायी...

साउदी नेतृत्वको गठबन्धनद्वारा यमनमा युद्धविरामको घोषणा

एजेन्सी, चैत २७-साउदी नेतृत्वको गठबन्धनले यमनमा हुथी विद्रोहीविरुद्ध लडाईमा युद्धविरामको घोषणा गरेको छ । पाँच वर्ष लामो युद्ध अन्त्य गर्ने संयुक्त राष्ट्रसंघको प्रयासको समर्थनमा बिहीवारबाट लागु हुनेगरी युद्धविराम घोषणा गरिएको साउदी अधिकारीहरुले बताएका छन् ।...

सांसदहरूलाई काठमाडौंबाहिर नजान संसद सचिवालयको आग्रह

काठमाडाैं, ३० वैशाख-संसद सचिवालयले काठमाडौंमा कोरोना परीक्षण गरेका सांसदहरूलाई उपत्यकाका बाहिर नजान आग्रह गरेको छ । मंगलबार सूचना जारी गरी संसद सचिवालयले संघीय संसदअन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभाका सांसदहरूलाई काठमाडौं बाहिर नजान आग्रह गरेको हो । काेराेना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्