जहदामा माओवादी–कांग्रेस–जसपामा कार्यकर्ताको खडेरी, वडाध्यक्ष गीरी सहित एकैदिन ७४५ जना एमालेमा प्रवेश

 न्यूज विराट
जहदामा माओवादी–कांग्रेस–जसपामा कार्यकर्ताको खडेरी, वडाध्यक्ष गीरी सहित एकैदिन ७४५ जना एमालेमा प्रवेश

विराटनगर, ६ भदौ । जनता समाजवादी पार्टीबाट निर्वाचित भएका जहदा गाउँपालिका वडा नंः ४ का वडाअध्यक्ष जयनरथ गिरी सहित ७ सय ४५ जना नेपाल कम्यूनिष्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन् ।

जहदा गाउँपालिका–२ स्थित जनता माध्यामिक विद्यालयको प्राङ्गणमा नेकपा एमाले गाउँ समिति जहदाले आज आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा गिरी लगायत विभिन्न पार्टी परित्याग गरेर ७ सय ४५ जना एमालेमा प्रवेश गरेका हुन् ।

कार्यक्रममा नवप्रवेशीहरुलाई नेकपा एमालेका केन्द्रीय सदस्य विनोद ढकाल, मोरङ जिल्ला अध्यक्ष ऋषिकेष पोखरेल लगायतले पार्टीमा स्वागत गर्नुभएको थियो । कार्यक्रममा एमाले मोरङका अध्यक्ष पोखरेलले शुभकामना मन्तव्य व्यक्तगर्नुहँुदै सर्वहारा वर्गहरुको उत्थान र भुमिहिनहरुको लागि भुमिको व्यवस्थाको अभियानमा पार्टी जुटेको बताउनुभयो ।

कार्यक्रममा शुभकामना व्यक्त गर्नुहुँदै एमालेका केन्द्रीय सदस्य ढकालले देश अहिले संघीयतामा गएको बताउदै जनताको हातमै सवै अधिकार निहित रहेको भन्दै सवैले आफ्नो अधिकार लिनुपर्नेमा जोड दिनुभयो । नवप्रवेशीहरुको स्वागत एंव सम्मानका लागि सन्थाल जातिले आफ्नो परम्पारिक नृत्य प्रस्तुत गरेका थिए ।

सम्बन्धित समाचार

कांग्रेसको संस्थागत विकासका लागि ५० लाखको अक्षयकोष

नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर १ ले अक्षयकोष निर्माण गर्ने अभियानलाई तीव्रता दिएको छ । कांग्रेस बागलुङ क्षेत्र नम्बर १ ले ५० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने लक्ष्यलाई तीव्रता दिएको हाे । एक महिनादेखि आर्थिक सङ्कलन अभियानमा जुटेकामा अहिलेसम्म २०...

कोशी प्रदेशको सरकार गठन असंवैधानिक भन्दै एमालेले सर्वोच्चमा हाल्यो रिट

विराटनगर । कोशी प्रदेशमा असंवैधानिक तरिकाले नयाँ सरकार गठन भएको भन्दै नेकपा एमालेले शुक्रबार सर्वोच्च अदालतमा रिट हालेको छ । सरकार गठनमा गठबन्धनले सभामुख बाबुराम गौतमको प्रयोग गरेपछि त्यसविरुद्ध एमाले सर्वोच्च पुगेको हो । एमाले...

उम्मेदवार उठाउँदा सोच्नुपर्ने भयो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारमा गएर गर्ने कामको योजना राजनीतिक दलहरूसँग नरहेको स्वीकार गरेका छन् । आइतबार काठमाडौंमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष अर्थविद् स्वर्णिम वाग्लेद्वारा लिखित पुस्तक ‘अतृप्त अवसर’ लोकार्पण तथा समसामयिक...

कोरोना जितेका भन्छन्‘हामीले कोरोना परास्त गर्यौँ चिकित्सकबाट राम्रो उपचार सेवा’

विराटनगर, वैशाख २४–भारतको नयाँदिल्लीका ३० वर्षीय अनुस जैदी २० दिनको उपचारपछि अस्पतालबाट आज विहान डिस्चार्ज भए । कोरोना संक्रमण पुष्टी भएपछि गत वैशाख ५ गते उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केबाट विराटनगरको कोशी अस्पताल कोभिड १९...

प्रदेश १ कोरोना नियन्त्रण उन्मुख, अब ४१० जना सक्रिय संक्रमित

विराटनगर, २२ पुस । प्रदेश १ मा कोरोनाका सक्रिय संक्रमित ४१० जना रहेका छन् । सक्रिय सक्रमित मध्ये ३९१ जना होमआईसोलेसनमा, नोवेल मेडिकल कलेजमा ७, विराट मेडिकल कलेजमा ४, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र...

पूर्वप्रधानन्यायाधीशको विज्ञप्ति अशोभनीय : रामहरि खतिवडा

काठमाडौं, २६ पुस-नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले पूर्वप्रधानन्यायधीशले विज्ञप्ति निकाल्नु अशोभनीय भएको बताएका छन् । चितवनमा आज पत्रकारसँग कुरा गर्दै उनले अदालतमा विचाराधीन मुद्दालाई बाहिरबाट प्रभावित पार्ने गरी कसैले पनि काम गर्न नहुने बताए ।...

आमाको माया छात्रावासमा ट्विन हार्ट मेडिटेशन

विराटनगर, १४ फागुन । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको आयोजनामा ट्विन हार्ट मेडिटेशन आयोजना गरिएको छ । डिप्रेसन, चिन्ता र तनावबाट मुक्त रहनका लागि विराटनगरस्थित आमाको माया छात्रावासमा ट्विन हार्ट मेडिटेशन आयोजना गरिएको हो ।...

संवैधानिक निकायमा नियुक्त पदाधिकारीलाई काममा रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट दायर

विभिन्न संवैधानिक निकायमा नवनियुक्त प्रमुख तथा पदाधिकारीलाई काम गर्न रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बुधबार नियुक्त भएका संवैधानिक निकायका ३२ जना प्रमुख तथा पदाधिकारीलाई कामकाज...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्