नेपालमा थप २७१४ जनामा कोरोना पुष्टि, २४ जनाको मृत्यु - News Birat

नेपालमा थप २७१४ जनामा कोरोना पुष्टि, २४ जनाको मृत्यु

न्यूज विराट

नेपालमा थप २ हजार ७ सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा १२८८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने २४ जनाको मृत्यु भएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles