हार्दीक बधाई तथा सफल कार्यकालको शुभकामना

 न्यूज विराट
हार्दीक बधाई तथा सफल कार्यकालको शुभकामना

रोटरी इन्टरशनेशनल २०२१/२२ को प्रेसिडेन्ट र प्रथम महिला चयन हुनुभएकोमा रोटरियन शेखर मेहता र रोटरियन राशी मेहता ज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ । साथै प्रथम महिला राशी मेहता रोटरी क्लब अफ विराटनगर डाउन टाउन की ओनेररी सदस्य २०२१/२२ हुनु भएको हुँदा हामी गौरवान्वित समेत भएका छौँ ।

–रोटरी क्लब अफ विराटनगर डाउन टाउन

सम्बन्धित समाचार

चितवनकी ६३ वर्षीया महिलाले पनि जितिन् कोरोना

चितवन, ३० वैशाख-कोरोना संक्रमणपछि भरतपुर अस्पतालमा उपचाररत ६३ वर्षीया महिलाले पनि कोरोना जितेकी छिन् । २ पटकसम्म गरिएको स्वाब परीक्षणमा नेगेटिभ नतिजा आएको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले जानकारी दिए । पूर्वी...

स्थानीय तहको निर्वाचन वैशाख ३० मा गर्ने सरकारको निर्णय

काठमाडौं, २४ माघ । मन्त्रिपरिषद बैठकले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको आज बसेको बैठकले निर्वाचन आयोगको परामर्शका आधारमा वैशाख ३० गते ५ वर्ष पुग्ने भएकाले...

प्रेस युनियन मोरङका १४ जना बहुमत पदाधिकारी र सदस्यहरुद्वारा सामुहिक राजिनामा

विराटनगर २९ साउन । मोरङमा नेपाल प्रेस युनियन मोरङका बहुमत पदाधिकारी तथा सदस्यहररुले राजिनामा दिएका छन् । संगठनका प्रमुख जिम्मेबार मानिस नै गैर जिम्मेबार भइ संगठन चलायमान नगरेको अरुलाई सिकाउनुपर्ने जिम्मेबार पदाधिकारी सचिवनैै सामाजिक सन्जालमा...

दिगो विकासका लागि नीजि क्षेत्रको सहभागिता अपरिहार्य

विराटनगर । देशको दिगो विकासका लागि नीजि क्षेत्रको सहभागिता अपरिहार्य रहेको एक कार्यक्रममा सहभागिहरूले बताएका छन् ।नेपाल उद्योग वाणिज्य महासंघको आयोजना, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को संयोजन तथा यु.एन.डि.पि.को सहयोगमा विराटनगरमा मंगलबार...

कक्षा १२ काे परीक्षा दसैँअघि नै हुने

काठमाडाैं, १६ भदौ-कक्षा १२ काे परीक्षा दसैँअगाडि नै सञ्चालन हुने भएकाे छ । विद्यार्थीको शैक्षिक सत्रलाई मध्यनजर गर्दै राष्ट्रिय परीक्षा बाेर्डले स्थगित परीक्षा सञ्चालन गर्ने तयारी गरेकाे हाे । कक्षा ११ र १२ हेर्ने परीक्षा...

प्रदेश १ का चार पत्रकार पुरस्कृत

विराटनगर, १२ असार । प्रदेश नम्बर एक सरकारले प्रादेशिक पत्रकारिता पुुरस्कार–२०७८ वाट प्रदेश एकका चारजना पत्रकारलाई आज नगद सहित सम्मान एवं पुुरस्कृत गरेको छ । प्रदेश सरकारले पत्रकारिता क्षेत्रमा लामो समयसम्म क्रियाशिल पत्रकारलाई रु १...

एक हप्ताभित्र कोरोना बिमाको रकम भुक्तानी गर्न विराटनगरका पत्रकारहरुको माग

विराटनगर । कोरोना बिमा वापत दाबी गरिएको रकम एक हप्ताभित्र भुक्तानी गर्न माग गर्दै विराटनगरका कोरोना पीडित पत्रकारहरुले बिमा कम्पनीलाई ज्ञापन पत्र बुझाएका छन् । विराटनगरस्थित अजोड इन्सुरेन्स लि.का प्रबन्धक केदारबहादुर खत्रिसमक्ष बिमाबाट रकम नपाएका...

मोरङमा अघि बढ्यो एमालेः संगठनात्मक अराजकता र अवैधानिकता समाप्त, वैधानिक कार्यकर्ताबाट अनुमोदित पार्टी निर्माण अभियान प्रारम्भ

विराटनगर, २६ असार । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मोरङले बैधानिक कार्यकर्ताहरुबा अनुमोदित पार्टी निर्माण अभियान प्रारम्भ गरेको छ । पार्टी कार्यालय पाञ्चालीमा नेकपा (एमाले) मोरङका अध्यक्ष ऋषिकेश पोखरेलको अध्यक्षतामा शनिबार बसेको जिल्ला कमिटीको पूर्ण बैठकले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्