अक्सिजन र रेमडिसिभिर लुकाउनेको सम्पति जफत गरिने

 न्यूज विराट
अक्सिजन र रेमडिसिभिर लुकाउनेको सम्पति जफत गरिने

एजेन्सी, ३१ वैशाख । भारतको विहार राज्यमा अक्सिजनको कालोबजारी गर्ने व्यक्तिको सम्पति जफत गरिने भएको छ । अक्सिजनका साथै कोरोना संक्रमितको उपचारमा प्रयोग हुने औषधि रेमडिसिभिर लुकाउनेहरुको पनि सम्पति जफत गर्न लागिएको जनाइएको छ ।

कालोबजारीको खिलाफमा कार्यरत संस्था आईईओयुले कालोबजारी गर्नेको सम्पति माथि नै नजर लगाउन थालेको हो । सो संस्थाका एनएच खानले आफ्ना मातहतका अधिकृतहरुलाई कालोबजारियाहरुको सम्पतिसमेत जफत गर्न निर्देशन दिएका हुन् ।

विहारमा अक्सिजन, रेमडिसिभिर र एम्बुलेन्समा समेत मनपरी गर्न थालेपछि त्यस्ता व्यक्तिहरुका विरुद्धमा कडा कारवाही गर्न थालिएको जनाइएको छ । औषधीसहितका अन्य स्वास्थ्य सामग्रीहरुमा हुने कालोबजारीका कारणले नेपालमा पनि धेरैले ज्यान गुमाउनु परिरहेको छ ।

सम्बन्धित समाचार

प्रचण्ड–माधव समूहले प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी आन्दोलन गर्ने

काठमाडौं, ९ पुस । नेकपा प्रचण्ड–माधव समूहले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको छ । १४ पुसमा विघटनविरुद्ध देशव्यापी प्रर्दशन गर्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बबरमहलको कार्की पार्टी प्यालेसमा जारी बैठकले...

टिपरको ठक्करले साइकलयात्रीको मृत्यु

पूर्वपश्चिम राजमार्गको कमल गाउँपालिका–५ स्थित गीता पेट्रोल पम्प अगाडि बुधबार साँझ टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी बसन्त पाठकका अनुसार दुर्घटनामा सोही वडाका १७ वर्षीय सञ्जीव इम्सङ...

सुर्तिजन्य पदार्थको सेवनबाट प्रतिवर्ष २७ हजार बढीको मृत्यु

काठमाडौं, १२ साउन-स्वास्थ्य अधिकार र सूर्तिजन्य नियन्त्रण नेटवर्कले सुर्तिजन्य पदार्थमा कर बढाउन सरकारलाई सुझाव दिएको छ । आम सर्वसाधारणको पहुँच नपुग्ने गरी करको दायरा बढाउन र हरेक उत्पादनमा ९० प्रतिशतभन्दा बढी चेतावनीमूलक सन्देश राख्ने नियम...

‘लकडाउन म्यूजिक कम्पिटिसन–२०७८’ को उपाधी दिपेश मोक्तानलाई

विराटनगर, २६ असार । ४ जना प्रतिस्पर्धीलाई फाइनलमा उछिन्दै दिपेश मोक्तान ‘इट्स माइ सोङ्ग–लकडाउन म्यूजिक कम्पिटिसन –२०७८’ को बिजेता बन्न सफल भएका छन् । फाइनल राउण्डका प्रतिस्पर्धीहरू मनु दाहाल, देवेन्द्र बास्कोटा, भुपेन्द्र कटुवाल र राज...

लकडाउन अवधिभर बैंक ब्याज र करमा छुट दिन मोरङ चेम्बर अफ कमर्सको माग

विराटनगर, असार १०–मोरङ चेम्बर अफ कमर्सले उद्योग तथा ठूला व्यापारीहरुलाई लकडाउन अवधिभरको बैंक ब्याज र करमा छुट दिनुपर्ने माग गरेको छ । हालै जारी भएको संघ तथा प्रदेशको बजेटका विषयमा अवधारणा सार्वजनिक गर्ने कार्यक्रममाझ मोरङ...

प्रदेश १ मा ७७३ जनामा कोरोना संक्रमण

विराटनगर, १८ साउन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७७३ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५४९ जनाको पीसीआर परीक्षण गर्दा ४११ र १ हजार १६३ जनाको एन्टिजेन परीक्षण गर्दा ३६२ जनामा...

प्रदेश १ को कोरोना कोषमा जम्मा भयो २८ करोड ७८ लाख

विराटनगर, १२ वैशाख-प्रदेश १ सरकारले काेरोना रोकथाम, नियन्त्रण र उपचारका लागि स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा हालसम्म कुल २८ करोड ७८ लाख ८६ हजार ७ सय २५ रुपैयाँ जम्मा भएको छ । सो कोषमा प्रदेश...

युवती मृत अवस्थामा फेला

विराटनगर, चैत २०–ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ की १८ बर्षीय युवती दिकी शेर्पा स्थानीय सेनिमा भिर मुनी मृत अवस्थामा फेला परेकी छन् । चैत्र १८ गते बिहान घाँस काट्न भनी जंगल तर्फ गएकी युवती बेलुका सम्म पनी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्