नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको बैठक पर्यटकीय क्षेत्र जेफालेमा सम्पन्न

 न्यूज विराट
नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको बैठक पर्यटकीय क्षेत्र जेफालेमा सम्पन्न

विराटनगर, १५ चैत । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको पूर्ण बैठक जिल्लाकै शुन्दर पर्यटकीय क्षेत्र जेफालेमा सम्पन्न भएको हो । महासंघको दोस्रो पूर्ण बैठक मोरङको केराबारी गाउँपालिका–२ स्थित पर्यटकिय क्षेत्र जेफालेमा सम्पन्न भएको हो ।

महासंघ र महिला उद्यम समितको संयुक्त बैठक बसेको हो । बैठकले आगामी केन्द्रीय महाधिवेशन र र प्रदेश अधिवेशनका लागि प्रतिनिधि छनौट गरेको छ । केन्द्रीय महाधिवेशनका लागि मुकेशकुमार उपाध्याय, नगेन्द्र आचार्य, सुभाष भारती, जयकमल अग्रवाल, जानुका थापालाई सर्वसम्मतरुपमा प्रतिनिधि चयन गरेको छ । त्यसैगरी नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्रीय महिला उद्यम समितिको महाधिवेशनका लागि रुपा श्रेष्ठ, झुमा पोखरेल, सीता राईलाई प्रतिनिधि चयन गरेको महासंघ मोरङका अध्यक्ष चेतन निरौलाले जानकारी दिए ।

उनका अनुसार नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश नं. १ को अधिवेशनका लागि अन्जु उपाध्याय, भैरवपसाद रिजाल, लिलादेवि रिजाल, नरेन्द्रपसाद हुमागाई प्रतिनिधि छनौट भएका छन् । त्यसैगरी प्रदेश महिला उद्यम समितिका लागि नमिता न्यौपाने, मञ्जु ढकाल, निर्मला चौहानलाई सर्वसम्मतरुपमा प्रतिनिधि चयन गरिएको अध्यक्ष निरौलाले बताए ।

उनले जिल्लाका पर्यकयीस्थलहरुको पर्यटन प्रवद्र्धन गर्ने नीति बमोजिम जेफालेमा बैठक ओयोजना गरिएको जानकारी दिए । अध्यक्ष निरौलाले आफ्नै जिल्लामै रहेका पर्यटकीय स्थलहरुको अवलोकन र प्रवद्र्धन गर्ने उदेश्यले जेफालेमा बैठक आयोजना गरिएको बताए ।

सम्बन्धित समाचार

राष्ट्रियसभाको निर्वाचन, कोशी प्रदेशमा मतदान सुरु

विराटनगर । राष्ट्रियसभामा १९ जनाको पदावधि आगामी फागुन २० गते सकिँदै छ । राष्ट्रियसभा सदस्यहरूको पद रिक्त हुनु एक महिना अगाडि नै निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था छ । सोहीअनुसार आज निर्वाचन हुन लागेको छ ।...

सरकारविरुद्ध आन्दोलन गर्ने व्यवसायीको चेतावनी

काठमाडौं, २४ असार-कोरोना भाइरस (कोभिड-१९) बाट प्रभावित उद्योगी व्यवसायीका लागि सरकारले राहत प्याकेज नल्याएको भन्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । महासंघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कोरोना भाइरस (कोभिड–...

हिसान खेल ः पुरुष फुटबलमा मोडर्न एरा, सगरमाथा र होलीचाइल्ड विजयी

विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेलसप्ताह अन्तरगत पुरुष फुटबलमा मोडर्न एरा, सगरमाथा र होलीचाइल्ड विजयी भएका छन् । बुधबार भएको पहिलो खेलमा मोडर्न एरा स्कुलले ग्रिनल्याण्ड कलेजलाई १–० को गोल...

काम गर्न बाधा पुर्‍याएपछि प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउँछ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीलाई काम गर्न नदिएको अवस्थामा संसद् विघटन गर्न सक्ने दाबी गरेका छन् । बेलायतको उदाहरण दिँदै उनले काम गर्न नदिएको अवस्थामा संसद् विघटन गर्न प्रधानमन्त्रीले पाउने बताएका हुन् । ‘बेलायतमा लिखित संविधान...

देउवा सरकारको बिभुषणप्रति सुवास नेम्वाङको गम्भीर आपत्ति, एक–एकको यसरी गरे भण्डाफोर

काठमाडौं, असोज ३ । संबिधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले सरकारले प्रदान गरेको बिभुषणप्रति गम्भीर आपत्ति जनाउनु भएको छ । संबिधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा एमालेलेअ ाज आयोजना गरेको कार्यक्रममा बोल्दै एमाले संसदीय दलका उपनेतासमेत रहनुभएका संबिधानसभा...

प्रदेश १ मा ७ हजार २ सयको कोरोना परिक्षण

विराटनगर, वैशाख २१–प्रदेश १ मा ७ हजार २ सय ७२ जनाको कोरोना परीक्षण भएको छ । आइबारसम्म द्रूत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने परीक्षण (पिसिआर) बाट यो संख्यामा कोरोना परीक्षण भएको हो । मुख्यमन्त्री...

महान क्रिकेटर शेन वार्नको निधन

महान क्रिकेटर शेन वार्नको शुक्रबार निधन भएको छ । अष्ट्रेलियाका क्रिकेटर वार्नको शुक्रबार थाइल्याण्डमा निधन भएको क्रिकइन्फोले जनाएको छ । ५२ वर्षको उमेरमा उनको शंकास्पद हृदयघातका कारण निधन भएको जनाइएको छ । वार्न टेष्ट क्रिकेटमा...

भरतपुर अस्पतालमा उपचाररत १ पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु

चितवन, १५ भदौ-भरतपुर अस्पतालमा उपचाररत १ पुरुषको कोरोना सङ्क्रमणबाट आज मृत्यु भएको छ । अस्पतालको कोभिड-१९ क्लिनिकल टिमका संयोजक डा. प्रमोद पौडेलका अनुसार भरतपुर महानगरपालिका- ६ का ७८ वर्षीय वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्