सभामुखले बैठक सुरु गर्न ढिलाइ गरेपछि संसद् भवनबाट बाहिरिए प्रधानमन्त्री ओली

 न्यूज विराट
सभामुखले बैठक सुरु गर्न ढिलाइ गरेपछि संसद् भवनबाट बाहिरिए प्रधानमन्त्री ओली

प्रतिनिधिसभाको बैठक सुरु हुन ढिलाइ भएपछि प्रधानमन्त्री केपी शर्मा ओली संसद् भवनबाट बाहिरिएका छन् । aआइतबार अपरान्ह चार बजेका लागि बोलाइएको पुनर्स्थापित प्रतिनिधिसभाको बैठक अझै सुरु हुन सकेको छैन । संसद बैठक सुरु गर्न सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेपनि बैठक सुरु गर्न ढिलाइ गरेपछि प्रधानमन्त्री ओलीले बालुवाटार फर्किएका हुन् ।

नेकपा ओली समूहका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सभामुख सापकोटालाई संसद बैठक सुरु पटक–पटक आग्रह गरेपनि नमानेपछि प्रधानमन्त्री ओली फर्किएको बताए ।

‘हामीले सभामुखलाई संसद बैठक सुरु गर्न पटक–पटक आग्रह ग¥यौं । तर, उहाँले बैठक सुरु गर्न मान्नुभएन । त्यसपछि प्रधानमन्त्री ओली बालुवाटार फर्किनु भएको हो,’ उनले भने ।

सम्बन्धित समाचार

संवैधानिक निकायमा नियुक्त पदाधिकारीलाई काममा रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट दायर

विभिन्न संवैधानिक निकायमा नवनियुक्त प्रमुख तथा पदाधिकारीलाई काम गर्न रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बुधबार नियुक्त भएका संवैधानिक निकायका ३२ जना प्रमुख तथा पदाधिकारीलाई कामकाज...

अन्तर कलेज भलबिल प्रतियोगिता सुरु

विराटनगर । जिल्लास्तरीय अन्तर कलेज भलिबल प्रतियोगिता विराटनगरमा सुरु भएको छ ।मदन भण्डारी स्पोटर्स एकेडेमी विराटनगर महानगर कमिटीको आयोजनामा जिल्लास्तरीय अन्तरकलेज भलिबल प्रतियोगिता बिहीबारदेखि सुरु भएको हो । उद्धाटन खेलमा इडनबर्ग कलेज विराटनगर विजयी भएको...

विराटनगरका सिद्धान्तको रहस्मय मृत्यु प्रकरण : अनुसन्धान फितलो भएको गुनासो, कडा कारवाहीको माग

विराटनगर । विराटनगर – १० का २३ वर्षीया सिद्धान्त भट्टराईको रहस्मय मृत्यु भएको घटनामा प्रहरीले गहन रूपमा अनुसन्धान नगरेको मृतक परिवारले गुनासो गरेका छन् । सिद्धान्तको दुर्घटना नभएर हत्या भएको भन्दै यस घटनामा प्रहरीले फितलो...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा २७० संक्रमित थपिए, १९७ जना डिस्चार्ज

विराटनगर, १ मंसिर–प्रदेश १ मा आज २७० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ११२, सुनसरीमा ९७, झापामा २९, उदयपुरमा ८, पाँचथरमा ५, ताप्लेजुङ, संखुवासभा, ते¥हथुम, इलाम र खोटाङमा १÷१ र प्रदेश १ बाहिरका १४...

विराटनगरमा सरकारविरुद्ध प्रदर्शन गर्दै आन्दोलित उद्योगीले दिए राजश्व कार्यालयमा धर्ना

विराटनगर, १० असार । आन्दोलनरत विराटनगरका उद्योगी र मजदुरहरुले विराटनगरस्थित आन्तरिक राजश्व कार्यालयमा धर्ना दिएका छन् । आर्थिक वर्ष २०७९÷८० का लागि सरकारले ल्याएको बजेटका कारण स्वदेशी उद्योगहरु धारासायी हुने भन्दै आन्दोलनरत विराटनगरका उद्योगीहरु र...

एमाले महाधिवेशनः मोरङका ५ निर्वाचन क्षेत्रमा सर्वसम्मत प्रतिनिधि चयन, (सूचीसहित)

विराटनगर, २६ कात्तिक । आगामी मंसिर १०–१२ सम्म चितवनमा हुने नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनका लागि मोरङका ५ वटा निर्वाचन क्षेत्रमा सर्वसम्मत महाधिवेशन प्रतिनिधि छनौट भएका छन् । जिल्लाको ६ निर्वाचन क्षेत्र मध्ये चार...

सप्तरीमा डेढ महिनामा करेन्ट लागेर दुई हात्तीको मृत्यु

विराटनगर, २५ पुस । सप्तरीमा डेढ महिनाको अवधिमा करेन्ट लागेर दुई हात्तिको मृत्यु भएको छ । सप्तरीको खडक नगरपालिकामा एउटा हात्तीको करेन्ट लागेर मृत्यु भएसँगै डेढ महिनाको अवधिमा दुई हात्तिको मृत्यु भएको हो । नगरपालिकाको...

चीनद्वारा थप १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने घोषणा

चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने भएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा चिनियाँ राजदूत यान्छीले थप परिमाणमा खोप उपलब्ध...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्