प्रधानमन्त्रीको विशेष अधिकारअनुसार संसद विघटन गरेको हुँ : ओली

 न्यूज विराट
प्रधानमन्त्रीको विशेष अधिकारअनुसार संसद विघटन गरेको हुँ : ओली

बुटवल, १ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको विशेष अधिकारअनुसार संसद विघटन गरेको बताएका छन् । आफ्नो समूहले बुवटलमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले आफ्नो पार्टीभित्रबाट काम गर्न नदिएकै कारण विघटन गरेकोब बताएका हुन् ।

‘आफ्ना पार्टीभित्रबाट काम गर्न नदिएकै कारण मैले विघटन गरेको हुँ । प्रधानमन्त्रीको विशेषअधिकारअनुसार संसद विघटन गरेको हुँ,’ उनले भने, ‘देशलाई अस्थिरतातर्फ अदालतले फर्काउने छैन भन्ने मेरो विश्वास छ ।’

संसद पुनर्स्थापना भए बाँकी डेढ वर्षमा लोकतन्त्रको हिकक्मत लिने काम हुने उनको भनाइ छ । उनले राम्रा काम गरेको भए पनि केही समूह सरकारलाई बदनाम बनाउन लागेको बताए ।

सम्बन्धित समाचार

आजदेखि मतदाता नामावली संकलन नहुने, औँठा छाप हान्ने काम भाेलिसम्म

आजदेखि आगामी निर्वाचनका लागि मतदाता नामावली संकलन नहुने भएको छ । निर्वाचन आयोगले आजदेखि मतदाता नामावली संकलन नगर्ने जनाएको हो । गत असार १ गतेदेखि आगामी प्रदेश र संघलाई लक्षित गरेर आयोगले मतदाता नामावली संकलन थालेको थियो...

थप २५० जनामा कोरोना पुष्टि, देशभर संक्रमितको संख्या ४ हजार ६१४ पुग्यो

काठमाडौं, २९ जेठ-नेपालमा बिहीबार थप २ सय ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मलेनमा प्रवक्ता डा. जागेश्वर गौतमले २४ घण्टाको अवधिमा थप २ सय ५० जनामा कोरोना संक्रमण...

बिहान बेलुकै भात खाने बानीले धान आयात बढ्यो : प्रधानमन्त्री ओली 

 काठमाडौं, १४ असार-प्रधानमन्त्री केपी शर्मा ओलीले साँझबिहान भात खाने प्रचलन बढेकाले भारतबाट वर्षेनी ठूलो मात्रामा धान आयात भइरहेको बताएका छन् । ‘पछिल्ला केही वर्षहरुमा जनसंख्या बृद्धिको साथै जनताको आर्थिक अवस्थामा सुधार आई दुबै छाक भात...

विराटनगरमा धुमधामका साथ मनाए तमु ल्होसार

विराटनगर । गुरूङ समुदायले सोमबार तमु ल्होसार धुमधामका साथ मनाएका छन् । गुरुङ समुदायले गरुङ वर्गलाई बिदाइ गर्दै नाग वर्गलाई स्वागत गरी ल्होसार पर्व मनाउने गर्दछन् ।तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिवार तमुस्यो महानगर...

संखुवासभा सामूहिक हत्याकाण्ड : अर्का एकजना पनि पक्राउ

विराटनगर, ३१ भदौ । संखुवासभा सामूहिक हत्या प्रकरणमा थप एक जना पक्राउ परेका छन् । यसअघि मुख्य आरोपीका रुपमा सार्वजनिक गरिएका २५ वर्षीय लोकबहादुरका भाइ नरेशलाई पनि नियन्त्रणमा लिइएको प्रदेश १ प्रहरी प्रमुख अरुण विसीले...

एमाले एकता बचाउन फेरि छलफलमा जुटे कार्यदलका नेता, यस्तो छ १० बुँदेअनुसार अघि बढने गृहकार्य

काठमाडौं, साउन २ । एमालेका दोस्रो तहका नेताहरुले पार्टी एकताको पहल जारी राखेका छन् । एमाले स्थायी कमिटीले धन्यवादसहित १० बुँदे सहमति अनुमोदन गरी कार्यदल बिघटन गरेपछि उत्साहित बनेका कार्यदलका सदस्यहरु फेरि एकजुट बनेका हुन ।...

कोशीका दुई मन्त्रालयको ‘बेरुजु फछ्यौट  अभियान’, करोडौं बेरुजु असुल गरेको दाबी

विराटनगर । कोशी प्रदेशका दुई मन्त्रालयले सशासन कायम गर्न भन्दै बेरुजु फछ्यौट अभियान सुरु गरेका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयले यो अभियान थालेका हुन् । दुबै मन्त्रालयमा मन्त्री भने भुपेन्द्र्र राई...

लायन्स क्लव पथरी र योङ्गहार्ट द्वारा ह्विलचेयर र पंखा वितरण

  पथरी– समाजसेवामा समर्पित लायन्स क्लब अफ पथरी र लायन्स क्लब अफ पथरी योङ्गहार्टले सोमबार एक कार्यक्रमको आयोजना गरि पथरीशनिश्चरे वडा नं ३ का ३ जना पुर्ण शारिरीक अशक्तलाई ह्विल चियर प्रदान गरेको छ। “जहाँ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्