प्रचण्डले केपी ओलीलाई लगाए ठगीकाे आरोप - News Birat

प्रचण्डले केपी ओलीलाई लगाए ठगीकाे आरोप

न्यूज विराट

नेकपा अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी ओलीलाई ठग भनेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध काठमाडौंमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले जनतालाई ओलीले एकपछि अर्को मुद्दामा ठगेको आरोप लगाए । ‘केपी ओलीजस्तो ठग नेतालाई मैले दुई वर्षमा राम्रोसँग चिनेको छु । अहिले राम मन्दिरको नाममा जनतालाई ठगिरहेका छन् । केपी ओलीको ठगी धन्दा अब धेरै चल्दैन’, उनले भने ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles