बन्द-हड्ताल रोक्न निजी क्षेत्रको माग - News Birat

बन्द-हड्ताल रोक्न निजी क्षेत्रको माग

न्यूज विराट

काठमाडौं, २१ माघ-निजी क्षेत्रका तीन प्रतिनिधिमुलक संस्थाले बन्द-हड्तालका कार्यक्रममा विरोध जनाएका छन् ।नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले बुधबार संयुक्त विज्ञप्ति जारी गरी बन्द- हड्ताल लगायतका राजनीतिक गतिविधि रोकेर स्थिरता कायम गर्न माग गरेका हुन् । नेकपाको प्रचण्ड-नेपाल समूहले बिहीबार देशव्यापी हड्तालको कार्यक्रम सार्वजनिक गरेकाे छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles