अदालतले ओलीको कदमलाई सदर गरे कांग्रेस चुनावमा जान्छ : देउवा - News Birat

अदालतले ओलीको कदमलाई सदर गरे कांग्रेस चुनावमा जान्छ : देउवा

न्यूज विराट

काठमान्डौ २५ पुस-अदालतले मध्यावधिमा जाने ओलीको कदमलाई सदर गरे कांग्रेस चुनावमा जाने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् । संसद विघटनको विरोधमा काठमाडौं ५ मा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका छन् ।

सभापति देउवाले भने सर्वोच्चभन्दा ठूलो अदालत भनेकै जनता भएको हुदा यसवाट डराउन नमिल्ने बताए । ओलीको संविधान विरोधी कदम भए पनि सोही विषयको मुद्दा अदालतमा विचाराधिन रहेकाले यसै भन्न नसकिने बताए । उनले अदालतको फैसलालाई पर्खेको समेत बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles