प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

 न्यूज विराट
प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

प्रधानमन्त्री केपी ओलीले २८ मंसिर आइतबार बिहान संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बिहान बैठक बस्न सदस्यहरूलाई पत्र काट्न मुख्यसचिव शंकरदास बैरागीलाई निर्देशन दिएको बालुवाटार स्रोतले बतायो । बैठकमा अख्तियार दुरुपयोग नियन्त्रण आयोगलगायत संवैधानिक आयोगहरू नियुक्तिको प्रस्ताव आउने बताइएको छ ।

प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषद्‍मा प्रमुख प्रतिपक्षी दलका नेता, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश र उपसभामुख सदस्य रहने व्यवस्था छ । शिवमाया तुम्हाम्फेले राजीनामा गरेपछि उपसभामुख पद भने रिक्त छ ।

सम्बन्धित समाचार

कोरोनाको नमुना परीक्षणको दायरा बढाउँदै

सरकारले कोरोना भाइरसको नमुना परीक्षणको दायरा बढाउँदै लगिएको जनाएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकाश देवकोटाले कोरोना भाइरसको नमुना परीक्षणलाई तीव्रता दिएको बताएका हुन् । उनले नेपालमा कोरोना भाइरसको रोकथामबारेको मिडिया ब्रिफिङका क्रमाम यस्तो...

तेली कल्याण समाज विराटनगरको अध्यक्षमा संजय कुमार साह

विराटनगर । तेली कल्याण समाज नेपाल विराटनगर महानगरको अध्यक्षमा संजय कुमार साह चयन भएका छन् ।विराटनगरमा भएको प्रथम अधिवेशनबाट साह अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । समितिको उपाध्यक्षमा नन्द गोपाल साह, सचिब जगत लाल साह,...

प्रदेश १ को प्रदेशसभा बैठक २५ माघमा बस्ने

प्रदेश १ को प्रदेशसभाको बैठक आउँदो २५ माघका लागि आह्वान भएको छ । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले आइतबार सूचना जारी २५ माघका लागि बैठक आह्वान गरेको जानकारी दिएका हुन् । प्रदेशसभाको हिउँदे अधिवेशन ७ माघबाट...

बंगलादेशको रोहिंग्या शरणार्थी शिविरमा २ जनामा कोरोना पुष्टि

एजेन्सी, जेठ २-बंगलादेशस्थित रोहिंग्या शरणार्थी शिविरमा दुई जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । विश्वकै ठूलो रोहिंग्या शरणार्थी शिविरमा कोरोना भाइरस प्रवेश गरेपछि त्यसले ठूलो संकट ल्याउन सक्ने चेतावनी दिइएको छ । शरणार्थी शिविरमा...

नगरिक केयर सेन्टर विराटनगरलाई तीन लाख रुपैयाँ सहयोग

विराटनगर, २ असार । माछापुच्छ्रे बैंक लिमिटेडले नागरिक केयर सेन्टर, विराटनगरलाई तीन लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ । कोभिड १९ महामारीको रोकथाम, नियन्त्रण एवं स्वास्थ्योपचारमा सहजीकरण गर्दै आएको नागरिक केयर सेन्टरलाई संस्थागत सामाजिक उत्तरदायित्व...

माधव नेपाललाई फकाउन दोस्रो तहका नेताहरू कोटेश्वरमा

काठमाडौं, २० असार । नेकपा एमालेका दोस्रो तहका नेताहरू माधव नेपाल निवास कोटेश्वर पुगेका छन् । उनीहरूले पार्टीमा पुनर्मिलनमा गम्भीर हुन माधव नेपाललाई आग्रह गरेको बताइएको छ । छलफलमा नेपाल पक्षका भीम आचार्य, गोकर्ण विष्ट,...

विश्वभर कोरोना संक्रमितको संख्या १ करोड नाघ्यो

काठमाडौं, १४ असार-महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या १ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा विश्वभर १ लाख ७६ हजार नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको कुल संख्या आइतबार...

पत्रकारमा कोरोना देखिएपछि प्रदेश २ मा परीक्षणको दायरा बढाइँदै

प्रदेश २ मा हालसम्म ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिलेसम्म धनुषा, बारामा १/१ र पर्सामा २ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ । चारै जनाकाे अहिले आइसोलेसनमा उपचार जारी छ । ४ सक्रिय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्