
प्रदेश १ मा १ वर्षमा मानवअधिकार उल्लंघनका ८ सय ५२ घटना
विराटनगर, फागुन ८–प्रदेश १ मा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटना बढेको पाइएको छ । सन् २०१९ मा मात्र प्रदेश १ मा मानवअधिकार उल्लंघन र ज्यादतीका घटनामा ८ सय ५२ जना पीडित भएका छन् । प्रदेश...
यस आगडि लकडाउन खुलेसँगै शेयर कारोबार ४ अर्ब ८५ करोड रुपैयाँमा पुगेको थियो । त्यसयता पुनः कारोबार घटेर २ देखि ३ अर्बको कारोबार हुँदै आएको थियो ।
बिहीबार पनि शेयरबजार परिसुचक नेप्से ३६.३२ अंकले बढेर १७७८.१२ बिन्दुमा पुगेर बन्द हुँदा ६ अर्ब ११ करोड ६७ लाख ३० हजार ७१ रुपैयाको शेयर कारोबार भएको छ ।
नेपाल स्टक एक्स्चेन्जका अनुसार १ सय ९८ कम्पनीको १ करोड ४० लाख ६२ हजार ५ सय १२ कित्ता शेयर किनबेच हुँदा कारोबार रकममा उछाल आएको हो ।
कारोबार बढेसँगै परिसूचक पनि बढेपछि १५ कम्पनीले ९ प्रतिशतभन्दा बढीले शेयर मूल्य बढाउन सफल भएका छन् । त्यसो त बिहीबार सबै समूहको परिसूचक उकालो लागेको छ । जसमा सबैभन्दा धेरै ट्रेडिङ समूहको ९.९४, होटल समूहको ९.३८ प्रतिशतले सूचक बढेको हो ।
बजार बढ्नुमा लगानीकर्तामा उत्साह बढनु प्रमुख कारण रहेको शेयर बजार विश्लेषक विष्णु बस्याल बताउँछन् । ‘लकडाउन सकिएसँगै लगानीकर्ताहरू अनलाइन प्रणालीबाट शेयर कारोबार गर्न थाले । ब्रोकरकोमा पुग्नुपर्ने, बैंक पुग्नै पर्ने झन्झट सकिएपछि कारोबार गर्नेहरू पनि बढे । यसले नेप्से सूचकमा सकारात्मक असर देखियो,’ उनी भन्छन्, ‘अहिले सूचक बढेर ३० अंक पार गरेपछि भने अन्तिम समयमा आएर लगानीकर्ताले हौसिएर धमाधम शेयर खरिदबिक्री गरेको पाइयो ।’
बस्याल शेयरले उकालो यात्रा अझै केही दिन तय गर्ने बताउँछन् । यस्तै, नेपाल स्टक एक्स्चेन्जका प्रवक्ता मुराहरि पराजुली पनि शेयरबजार सुधारोन्मुख हुँदै गएपछि लगानीकर्ता हौसिँदा कारोबार रकम ह्वात्तै बढेको बताउँछन् ।
विराटनगर, फागुन ८–प्रदेश १ मा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटना बढेको पाइएको छ । सन् २०१९ मा मात्र प्रदेश १ मा मानवअधिकार उल्लंघन र ज्यादतीका घटनामा ८ सय ५२ जना पीडित भएका छन् । प्रदेश...
विराटनगर । सीमा क्षेत्रमा हुँदै आएको तस्करी एक महिना भित्र पूर्ण रुपमा नियन्त्रण नगरे कारबाही गर्न बाध्य हुने चेतावनी दिँदै गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका सुरक्षा निकायलाई कडा निर्देशन दिएका छन्।बुधबार विराटनगरमा सुरु भएको प्रदेशस्तरीय...
विराटनगर । पाँचौ संस्करणको विद्यालयस्तरीय विराटनगर बास्केटबल प्रतियोगिताको उपाधि बिकेभिएस र अरनीको स्कुलले जितेको छ । एभरेष्ट स्कुलको बास्केटबल कोर्टमा आइतबार सम्पन्न भएको फाइनलमा पुरुषतर्फ विकेभीएम र महिलातर्फ अरनिको स्कुलले उपाधि जितेको हो ।पुरुषतर्फको फाइनल...
काठमाडौं, ३० जेठ-विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का नेपाल प्रतिनिधि डा. जोस भ्याण्डिलेरले स्थानीय सरकारलाई कोरोना संक्रमण नियन्त्रणमा भूमिका र सक्रियता बढाउन सुझाव दिएका छन् । डा. भ्याण्डिलेरले स्थानीय सरकारले आफ्नो भूमिका र सक्रियता बढाएमा नेपालमा...
विराटनगर । जिल्ला प्रहरीले कार्यालय मोरङले विराटनगर यातायात कार्यालय अगाडिबाट बिचौलिया काम गरेको आरोपमा एक दर्जन पक्राउ परेका छन् ।प्रहरी निरीक्षक सरोज खनालको नेतृत्वमा खटिएको प्रहरी टोलीले यातायात कार्यालयमा बिचौलियाको काम गर्ने १२ जना व्यक्तिलाई...
विराटनगर, २२ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १४४ जनामा कोरोना संक्रमण भएको छ । २२२ जनाको पीसीआर परीक्षण गर्दा ६२ र ३७७ जनाको एन्टिजेन परीक्षण गर्दा ८२ जनामा कोरोना संक्रमण देखिएको सामाजिक...
विराटनगर, २९ माघ । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमसीसी मुख्यालयलाई प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीले चिठी पठाउनु नेपालकै बेइज्जत भएको बताएका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताएका...
काठमाडौं । टि–२० वल्र्डकप क्वालिफायर अन्तरगत फिलिपिन्स विरुद्धको म्याचमा नेपालले सहज जित निकालेको छ । कुशल भुर्तेल र दिपेन्द्रको शानदार साझेदारी र बलरहरुको उत्कृष्ट प्रदर्शनसँगै नेपालले लगातार दोस्रो जित हासिल गरेको हो । नेपालको यो...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.