आज २८५६ संक्रमित थपिए, ३३३६ जना डिस्चार्ज - News Birat

आज २८५६ संक्रमित थपिए, ३३३६ जना डिस्चार्ज

न्यूज विराट
काठमाडौं, ९ कात्तिक-गत २४ घण्टामा नेपालमा २ हजार ८ सय ५६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कुल संख्या १ लाख ५८ हजार ८९ पुगेको छ । 

त्यस्तै, आज ३ हजार ३ सय ३६ जना संक्रमणमुक्त भएका छन् । योसहित कोरोनामुक्त हुनेको संख्या १ लाख ११ हजार ६ सय ७० पुगेको छ । आइतबार पाँच जना कोरोना संक्रमतिको मृत्यु भएको छ । योसहित देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ४७ जनाको मृत्यु भएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles