‘पीसीआर रिपोर्ट नआएसम्म क्वारेन्टाइनमा बस्नू’ - News Birat

‘पीसीआर रिपोर्ट नआएसम्म क्वारेन्टाइनमा बस्नू’

न्यूज विराट
काठमाडौं, २३ असोज-सरकारले पीसीआरको रिपोर्ट नआएसम्म क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ । पीसीआरको लागि स्वाब दिने तर बाहिर हिँड्ने गरेको पाइएकाले रिपोर्ट नआएसम्म क्वारेन्टाइनमा बस्न आग्रह गरेको हो ।

नियमिति प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘टेस्ट गर्न दिने । स्वाब संकलन गर्ने अनि आफ्नो काममा हिँड्ने गर्नु भएन । यो गलत हो । अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्छ । तपाईलाई पोजिटिभ आयो भने अरूलाई त्यो बीचमा सर्न सक्छ,’ उनले भने ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles