
नियमिति प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘टेस्ट गर्न दिने । स्वाब संकलन गर्ने अनि आफ्नो काममा हिँड्ने गर्नु भएन । यो गलत हो । अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्छ । तपाईलाई पोजिटिभ आयो भने अरूलाई त्यो बीचमा सर्न सक्छ,’ उनले भने ।