पर्सामा थप १ सय ४२ जनामा काेराेना

 न्यूज विराट
पर्सामा थप १ सय ४२ जनामा काेराेना

काठमाडाैं, २३ साउन-नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १ सय ४२ जनामा कोरोना भाइरस (काेभिड-१९)काे संक्रमण पुष्टि भएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायका अनुसार बिहीबार राति गरिएकाे परीक्षणमा २२ महिला र १ सय २० जना पुरूषकाे रिपाेर्ट पाेजिटिभ आएकाे हाे ।

नयाँ संक्रमितमध्ये ४३ जना जिल्ला प्रहरी कार्यालय पर्साका थुनुवा हुन् भने वीरगन्जका महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीको परिवारका थप ३ जना पनि छन् । यस्तै बारा र राैतहतका पनि छन् ।

सम्बन्धित समाचार

कटहरी १ मा वडा कार्यालयको आफ्नै भवन बन्दै

विराटनगर । मोरङको कटहरी गाउँपालिका १ नं. वडा कार्यालयको सुविधा सम्पन्न भवन निर्माण सुरू भएको छ ।७२ लाख २० हजार ३ सय ८६ रुपैया लागतमा निर्माण हुन लागेको भवनको शुक्रबार शिलान्यास भएको हो । कटहरी...

रुकुम हत्याकाण्डको विरोधमा प्रदेश राजधानी विराटनगरमा प्रदर्शन

विराटनगर, जेठ १६–रुकुम पश्चित चौरजहारी नगरपालिका— ८ सोतीमा भएको नरसंहारबाट ५ जना मारिएको घटनाको निष्पक्ष छानवीन र पीडित परिवारलाई न्याय तथा क्षतिपूर्तिको माग गर्दै शुक्रबार देशभर एकसाथ प्रदर्शन गरिएको छ । राष्ट्रिय दलित पत्रकार संघ...

दुर्गा मूर्ति विसर्जनका क्रममा विवाद हुँदा एक युवकको मृत्यु

बुटवल, कात्तिक १ । रुपन्देहीमा दुर्गाको मूर्ति विसर्जन गर्ने क्रममा भएको विवादका क्रममा डुवेर एक जना युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा कोटहीमाई गाउँपालिका ४ का २१ वर्षीय अनिल चौधरी रहेको प्रहरीले जनाएको छ ।...

रुकुम हत्याकाण्डको प्रमाण नष्ट गर्न खोजिएको भन्दै दलित मुक्ति संगठनद्धारा प्रदर्शन

विराटनगर, असार १०–रुकुम हत्याकाण्डको प्रमाण नष्ट गरि अपराधिलाई बचाउन खोजिएको भन्दै विराटनगरमा प्रदर्शन गरिएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कै जनवर्गिय संगठन नेपाल दलित मुक्ति संगठन मोरङले रुकुम पश्चिम चौरजहारीमा भएको हत्या काण्डका...

एमाले महाधिवेशनः मोरङका ५ निर्वाचन क्षेत्रमा सर्वसम्मत प्रतिनिधि चयन, (सूचीसहित)

विराटनगर, २६ कात्तिक । आगामी मंसिर १०–१२ सम्म चितवनमा हुने नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनका लागि मोरङका ५ वटा निर्वाचन क्षेत्रमा सर्वसम्मत महाधिवेशन प्रतिनिधि छनौट भएका छन् । जिल्लाको ६ निर्वाचन क्षेत्र मध्ये चार...

झलनाथ र माधव एमालेको साधारण सदस्यबाटै निष्कासित

काठमाडौं । नेकपा एमालेले बरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ । स्थायी कमिटीको आज बसेको बैठकले खनाल र नेपाल सहित विघटित संसदका ११ जना...

वनिता विशेष वसुश्री–मधु पुरस्कारबाट नवोदित पुरस्कृत हुँदै

विराटनगर । वनिता साहित्यिक पत्रिकाले यस वर्षको ‘वनिता विशेष वसुश्री–मधु पुरस्कार’ कवि एवं पत्रकार मीनकुमार नवोदितलाई प्रदान गर्ने भएको छ ।पत्रिका सञ्चालक समितिको बैठकले नवोदितलाई नगदसहित पुरस्कृत गर्ने निर्णय गरेको हो । युवा वर्ष मोती...

मोरङ प्रहरीलाई सफलता : लखेटेर १५५ केजी गाँजासहित दुई कारोबारी पक्राउ

विराटनगर । इलका प्रहरी कार्यालय रानी विराटनगरले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । गोप्य सुचनाको आधारमा प्रहरीले मोरङको जहदा गाउँपालिकाको सीमावत्र्ती क्षेत्रदेखिले गाँजा बोक्ने स्कारपियोसँगै दुई जनालाई पक्राउ गरेको हो । प्रहरीले बरामद गरेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्