कोरोना संक्रमणबाट भारतमा पूर्वमन्त्रीको निधन

 न्यूज विराट
कोरोना संक्रमणबाट भारतमा पूर्वमन्त्रीको निधन

एजेन्सी, साउन २३-कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट भारतीय मार्क्सवादी पार्टी (सीपीएम) का वरिष्ठ नेता तथा पश्चिम बंगाल राज्यका पूर्वमन्त्री श्यामल चक्रवर्तीको मृत्यु भएको छ ।

७६ वर्षीय चक्रवर्तीको मृत्यु उपाचारका क्रममा बिहीबार कोलाकातास्थित एक अस्पतालमा भएको हो । उनी सन् १९८२ देखि १९९६ सम्म पश्चिम बंगाल राज्यमा यातायात मन्त्री थिए ।

कोरोना परीक्षण गर्दा नतिजा पोजिटिभ देखिएपछि ३० जुलाईमा उनी अस्पताल भर्ना भएका थिए । चक्रवर्ती पश्चिम बंगालमा कोरोनाबाट ज्यान गुमाउने दोस्रो ठूलो नेता हुन् । उनीभन्दा पहिले कोरोनाबाटै तृणमूल कांग्रेसका विधायक तमोनास घोषको पनि मृत्यु भएको थियो ।

सम्बन्धित समाचार

प्रदेश १ मा थप १५ जनामा कोरोना, संक्रमितको संख्या ४४८ पुग्यो 

विराटनगर, ७ असार-प्रदेश १ मा आइतबार थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुनसरी, मोरङ, उदयपुर र झापामा ४ महिलासहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ...

सामान बोक्न नेपाल एयरका २ जहाज आज चीन जाने

काठमाडौं, ४ बैशाख-नेपाल एयरलायन्सको दुईवटा चार्टर्ड विमान आज चीन जाने भएका छन् । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामाग्री लिनका लागि दुईवटा विमान त्यसतर्फ जान लागेका हुन् । एउटा साँझ ५:...

नेपाल उत्पीडित जातीय मुक्ति समाजको ५१ सदस्यीय कटहरी गाउँपालिका कमिटी गठन

विराटनगर १ असोज । नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङले संगठन सुदृढीकरण अभियानलाई तीब्र पारेको छ । मुक्ति समाजले मोरङका १७ वटै स्थानीय तहका सबै वडामा संगठन सुदृढीकरण अभियान तीब्र...

३ दिनदेखि हराएकी बालिका मृत फेला

जनकपुर, १९ असार-धनुषामा ३ दिनदेखि बेपत्ता ११ वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन् । स्थानीयले बालिकाको बलात्कारपछि हत्या गरिएको हुन सक्ने आशंका गरेका छन् । विनोद पंजियारकी छोरी कञ्चन कुमारी पंजियारको शव जनकपुरधाम उपमहानगरपालिका-...

प्रदेश १ बाट ५४ जनाको नमूना संकलन, ४२ को रिपोर्ट आयो

विराटनगर, चैत १९-प्रदेश–१ बाट कोरोना भाइरस (कोभिड–१९) का शंकास्पद ५४ जनाको नमूना संकलन गरिएको छ ।  प्रदेशका विभिन्न अस्पतालहरुबाट बुधबारसम्म ५४ जनाको नमूना संकलन गरिएको हो । नमूना संकलन गरिएकामध्ये ४२ जनाको रिपोर्ट नेगेटिभ देखिएको...

लडेर १ जनाको मृत्यु

संखुवासभामा लडेर १ जनाको मृत्यु भएको छ । जिल्लाको धर्मदेवी नगरपालिका-६ का ५१ वर्षीय जंगबहादुर जिमीको घरबाट लडेर मृत्यु भएको हो । जिमी मंलबार आफ्नै घर अगाडि ढुंगा निकाल्ने क्रममा चिप्लिएर लडेका थिए । जिमीलाई...

छुवाछुत गरेको आरोपमा झापा हल्दिबारीका पूर्वउपाध्यक्ष गिरी पक्राउ

विराटनगर । जातीय विभेद तथा छुवाछुत गरेको आरोपमा झापाको हल्दिबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरी पक्राउ परेका छन् । जिल्ला समन्वय समिति झापाका पूर्वप्रमुख सोमनाथ पोर्तेलमाथि जातीय भेदभाव तथा छुवाछुत गरेको भन्दै इलाका प्रहरी कार्यालय बिर्तामोडमा...

प्रदेश १ मा ५६९ जना संक्रमित थपिए, ६१९ डिस्चार्ज

विराटनगर, १४ कात्तिक–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५ सय ६९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २५३, झापामा १ सय ४३, सुनसरीमा १ सय १२, उदयपुरमा १२, इलाममा ११, धनकुटामा ४, भोजपुरमा ३,...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्