२४ घण्टामा देशभर थपिए ३११ कोरोना संक्रमित

 न्यूज विराट
२४ घण्टामा देशभर थपिए ३११ कोरोना संक्रमित

काठमाडौं, १३ साउन-आज देशभर ३११ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३११ जनामा कोरोना भाइरस संक्रमित भेटिएको जानकारी दिए । आज अघिल्ला दिनमा देखिने संक्रमितभन्दा धेरै जनामा संक्रमण पुष्टि भएको छ । सक्रिय संक्रमितको संख्या ५ हजार १३९ रहेको उनले बताए ।

आज थप १२१ जनाले कोरोना भाइरसलाई जितेका छन् । यसरी देशभर कोरोना भाइरसलाई जितेर घर फर्किनेको कुल संख्या १३ हजार ८७५ पुगेको छ । मन्त्रालयका अनुसार कुल संक्रमितमध्ये ७२.८ जना निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा ५ हजार ३२ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । १५ हजार ३३१ जना देशभरका विभिन्न स्थानमा निर्माण भएका क्वारेन्टाइनमा छन् ।

सम्बन्धित समाचार

अरनीको स्कुलाई बास्केटबलको उपाधि

विराटनगर । विद्यालय स्तरीय तेस्रो संस्करणको विराटनगर बास्केटबल प्रतियोगिताको उपाधि विराटनगरमा रहेको अरनीको स्कुलले जितेको छ ।विराटनगरमा शुक्रबार सम्पन्न भएको प्रतियोगितामा महिलातर्फ अरनीको स्कुलले उपाधि जितेको हो । विराटनगरमा रहेको पोखरीया स्कुललाई २–४ अङकले पराजित...

ओलीलाई प्रचण्डको जवाफ : तपाईंलाई भारतले होइन, मैले हटाउन खोजेको हो 

काठमाडौं, १६ असार-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अर्का अध्यक्ष केपी ओलीलाई भारतले नभई आफूले नै प्रधानमन्त्रीबाट हटाउन प्रयास गरेको बताएका छन् । नेकपाको जारी सचिवालय बैठकमा पार्टीका अध्यक्षद्वयबीच चर्काचर्की परेपछि प्रचण्डले...

सीमा विवादबारे नेकपाका ६ सांसदले दर्ता गरे संकल्प प्रस्ताव

काठमाडौं, २८ वैशाख-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ६ जना सांसदहरुले नेपाली सीमा मिचिएको विषयमा संसदमा संकल्प प्रस्ताव दर्ता गराएका छन् । सांसदहरु गणेश ठगुन्ना, दिपक प्रकाश भट्ट, गणेशकुमार पहाडी, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ र...

जहदाबाट डेढ क्वीन्टल माछाको भुरा बरामद

विराटनगर, १६ माघ । मोरङको जहदाबाट अवैधरुपमा भारतबाट ल्याइएको ठुलो परिमाणमा माछाको भुरा प्रहरीले बरामद गरेको छ । बिहिबार अपराहन्न ४ बजे जहदा गाउँपालिका–७ डुमरिया स्थित नेपाल भारत दशगजा क्षेत्रबाट प्रहरीले १५ सय किलो माछाको...

पत्रकार राईको रिहाइको माग राख्दै ज्ञापनपत्र

विराटनगर । उदयपुरका पत्रकार गजेन्द्र राईको तत्काल रिहाईको माग राख्दै नेपाल पत्रकार महासंघ मोरङ शाखासहित ६ वटा संस्थाले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालमार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन्...

न्याय क्षेत्रका २२ न्यायाधीशसहित १६१ जनामा कोरोना संक्रमण

न्याय क्षेत्रका २२ न्यायाधीश र १३९ कर्मचारी गरी अहिलेसम्म १६१ जनामा कोरोना संक्रमण भएको छ । सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालका अनुसार बुधबारसम्म सर्वोच्च, उच्च र जिल्ला अदालतमा सयभन्दा बढीलाई कोरोना संक्रमण भएको पुष्टि भएको र...

भारतीय सेनाध्यक्ष कात्तिक १९ मा नेपाल आउने, मानार्थ महारथी दर्जा प्रदान गरिने

काठमाडौं, कात्तिक ११-भारतीय सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे  नेपालको तीन दिने भ्रमणका  लागि आगामी कात्तिक १९ गते नेपाल आउने तय भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् । राष्ट्रपति विद्यादेवी...

सरकारले सार्वजनिक खर्च घटाउने साहस गरेन : गगन थापा

काठमाडौं, ३० वैशाख-नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले  सरकारले आशा जगाउने खालको कार्यक्रम नल्याएको दाबी गरेका छन् । समकालीन विद्वान्हरूमध्ये सर्वाधिक विद्वान् र अनुभवीको पहिचान अर्थमन्त्री डा. खतिवडालाई दिइने गरे पनि उनले नयाँ र आसलाग्दा कार्यक्रम...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्