
नेपाली आकाश आज पूर्ण खाली
सोमबार दिनभर नेपाली आकाशमा एउटा पनि उडान नहुने भएका छन् । आन्तरिक तथा बाह्य कुनै पनि उडानले सोमबार बिहानसम्म अनुमति नपाएको नागरिक उड्यन प्राधिकरणले जनाएको छ । यसअघि पर्यटक उद्दारका लागि आन्तरिक उडान बढाइए पनि...
काठमाडौं, २३ असार -अफगानिस्तानको सरकारले देशको जेलमा रहेका र त्यहाँको सरकारले रिहा गर्न बाँकी रहेका तालिबानी लडाकूहरूलाई अब रिहा नगरिने जनाएको छ ।
अफगानिस्तानका राष्ट्रपति असरफ घानीले केही महिनायतादेखि अफगानिस्तानको जेलमा रहेका तालिबानी लडाकूहरूलाई रिहा गरिरहेका थिए ।
उनले करिब ४ हजार जना तालिबानीहरूलाई रिहा गरिसकेको बताइएको थियो । उनले देशको जेलमा रहेका करिब ५ हजार जना तालिबानहरूलाई रिहा गर्ने जनाएका थिए ।
तर पनि अब यो पछिल्लो लटमा रिहा गर्ने भनिएका करिब ६ सय जना भने गम्भीर खालको अपराधमा संलग्न रहेकाले उनीहरूलाई रिहा नगरिने उनले बताए ।
अफगानिस्तानमा हिंसा मच्चाइरहेका तालिबानीहरूसँग सरकारले वार्ता गर्ने तयारी गरेको बताइएको छ । त्यसैले सो वार्ताको लागि पूर्वसर्तका रूपमा अफगानिस्तानको जेलमा राखिएका सबै जना आफ्ना सदस्यहरूलाई रिहा गर्नुपर्ने माग तालिबानी संगठनले गरेको छ ।
अमेरिकाले अफगानिस्तानका तालिबानहरूसँग शान्तिवार्ता गर्ने पहल गरेको छ । केही महिनाअघि अमेरिकाले तालिबान र अफगानिस्तानको सरकारका प्रतिनिधिसँग पनि वार्ता गरेको थियो ।
सोमबार दिनभर नेपाली आकाशमा एउटा पनि उडान नहुने भएका छन् । आन्तरिक तथा बाह्य कुनै पनि उडानले सोमबार बिहानसम्म अनुमति नपाएको नागरिक उड्यन प्राधिकरणले जनाएको छ । यसअघि पर्यटक उद्दारका लागि आन्तरिक उडान बढाइए पनि...
विराटनगर, बैशाख ३–प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा अब बन्ने योजना माग र आवश्यकताको आधारमा तराई पहाड र हिमालको समुचित विकास हुने गरी बन्ने आधार तयार भएको बताएका छन् । बुधबार प्रदेश नं....
एजेन्सी, साउन १८-बलिउड अभिनेता अमिताभ बच्चन कोरोना संक्रमणमुक्त भएका छन् । उनको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । उनका छोरा अभिषेक बच्चनले ट्विट गर्दै आफ्ना बाबु अमिताभ बच्चन कोरोनामुक्त भएको...
जनकपुरधाम, ३ वैशाख-राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले उपत्यकालगायतका स्थानमा फसेका नागरिकको राहतका विषयमा सरकारले गरेका निर्णय प्रभावकारी बन्न नसकेको बताएको छ । राजपा अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीले बुधबार एक विज्ञप्ति जारी गर्दै काठमाडौंबाट पैदल...
काठमाडौं,जेठ १३ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै परेका रिटमा अन्तरिम आदेश दिन अश्वीकार गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको एकल इजलाशले आज रिटको प्रारम्भिक सुनुवाइ...
विराटनगर, १० पुस । पाँच दलीय गठबन्धन नेतृत्वको प्रदेश १ सरकारले न्यूनतम साझा कार्यक्रम घोषणा गरेको छ । शनिबार गठबन्धनले न्यूनतम साझा कार्यक्रम घोषणा गरेको हो । अघिल्लो सरकारले अनुत्पादक क्षेत्रमा खर्च गर्नका लागि छुट्याएको...
काठमाडौं, २५ असार-देशका विभिन्न ४ वटा प्रदेशमा आगामी ४ दिन यस वर्षको (मनसुन सक्रिय भएपछिको) अहिलेसम्म कै बढी पानी पर्ने मौसमविद्ले बताएका छन् । आजदेखि २८ असारसम्म प्रदेश १, २, बागमती र गण्डकी प्रदेशमा मनसुन...
काठमाडौं, १६ असार-नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेकाे हाे । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आजको बैठकमा प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.