
मोरङ ४ मा अमनलाल मोदीको अग्रता कायमै
विराटनगर । मोरङको क्षेत्र नं. ४ मा माओवादी केन्द्रका अमनलाल मोदीले आफ्नो अग्रता बढाएका छन्। २ हजार १ सय ४४ मत खसेको मध्ये २ हजार १० मत सदर भएको मोरङ क्षेत्र नं. ४ का निर्वाचन...
विराटनगर, असार ९–मदन जयन्तीको अवसर पारेर मोरङमा जिल्ला व्यापीरुपमा बृहत वृक्षारोपण गरिने भएको छ । जननेता मदन भण्डारीको ६९ औँ जयन्तिमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मोरङले जिल्लाका सवै पालिकाहरुमा ‘वृक्षारोपण गर्रौ, वातावरणको सुधार गरौ’ भन्ने नाराका साथ बृहतरुपमा बृक्षारोपण गर्ने भएको हो ।
मंगलबार नेकपा मोरङ पार्टी कार्यालय पाञ्चालीमा बसेको जिल्ला कार्यालय बैठकले आगामी असार १४ गते मदन जयन्तीको अवसर पारेर जिल्लाका सवै नेता, कार्यकर्ता तथा पार्टी सदस्यहरुलाई अनिवार्यरुपमा बृक्षारोपण गर्न आब्हान गर्ने निर्णय गरेको हो ।
जिल्लाका रतुवामाई र बेलबारी नगरपालिकामा आयोजना गरिएको बृक्षारोपणमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र प्रदेश सरकारका मन्त्री तथा सांसदहरुसमेत सहभागि हुने नेकपा मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले जानकारी दिए ।
रतुवामाईको सात्मेडी र झुनाबारी क्षेत्र अन्तर्गत रतुवा नदीको बगरमा र बेलबारीको वडा नं. ८ मा गरिने बृक्षा रोपणमा प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरु, सांसद, पार्टीका शिर्षस्थ नेता, कार्यकर्ता एवम स्थानिय सवै पार्टी सदस्यहरुको सहभागिता रहने जनाइएको छ ।
त्यसैगरी नेकपा मोरङको कार्यालय बैठकले जिल्लाका अन्य १५ वटै पालिकाहरुमा स्थानीय पार्टी कमिटीको नेतृत्वमा जिल्लाभारीका सवै पार्टी सदस्यहरुलाई अनिवार्य रुपमा कम्तीमा एउटा भएपनि विरुवा रोप्न आब्हान गरेको अध्यक्ष पोखरेलले बताए । नेकपाको मोरङ जिल्लामा ३५ हजार पार्टी सदस्य छन् ।
विराटनगर । मोरङको क्षेत्र नं. ४ मा माओवादी केन्द्रका अमनलाल मोदीले आफ्नो अग्रता बढाएका छन्। २ हजार १ सय ४४ मत खसेको मध्ये २ हजार १० मत सदर भएको मोरङ क्षेत्र नं. ४ का निर्वाचन...
काठमाडाैं, २४ वैशाख-संसद भवन नयाँ बानेश्वरमा राष्ट्रियसभाका सांसदहरूकाे पीसीआर टेस्ट हुने भएकाे छ । २६ वैशाखदेखि सुरु हुने संघीय संसदको वर्षे/बजेट अधिवेशनको अघिल्लो दिन अर्थात् भाेलि बिहान १० बजेदेखि सांसदहरूकाे पीसीआर टेस्ट हुने भएकाे हाे ।
काठमाडौं, १२ भदौ-शुक्रबार छापावाल सुनको मूल्य ७ सय रुपैयाँले घटेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ९७ हजार ६ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९६ हजार ९ सय रुपैयाँ तोकिएको छ...
विराटनगर । विराटनगर – ९ मा रहेको शिक्षादीप कलेजमा अध्ययनरत विद्यार्थीहरूको क्लब शिक्षादीप स्टुडेन्टस क्लबका विद्यार्थीहरुले राष्ट्रिय बालदिवसको अवसरमा शैक्षिक सामाग्री र फलफूल वितरण गरेका छन् । पूर्वाञ्चल वाल सेवा आश्रममा शैक्षिक सामाग्री एवंफलफूल वितरण...
काठमाडौं, ३१ जेठ-संशोधन विधेयक संविधानको अंग बनोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । भारतको कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूभाग समेटिएको नक्सा नेपालको संविधानको अनुसूची ३ मा रहेको निसान छापमा समावेश गर्न ल्याइएको...
विराटनगर, १४ जेठ-आगामी आर्थिक वर्षको बजेट कोरोना नियन्त्रण, आर्थिक गतिविधिलाई पुनर्जागरण गर्ने, राहत र पुनर्स्थापनामा केन्द्रित हुने भएको छ । बुधबारको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत...
काठमाडौं । अमेरिकी सहायता परियोजना एमसीसी टेबल भएकोप्रति सत्ता गठबन्धनमै आवद्ध दलले विरोध गरेका छन् । बैठकको प्रारम्भमै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले बोल्नका लागि समय लिएका थिए । उनले कार्यसूचीमा एमसीसी उल्लेख...
विराटनगर, ८ साउन । कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि भूमिसुधार तथा मालपोल कार्यालय विराटनगरको सेवा बन्द हुने भएको छ । दुई जनामा संक्रमण पुष्टि भएर १ साउनदेखि कार्यालयले आंशिक सेवा प्रवाह गर्दै आएको थियो ।...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.