सुदूरपश्‍चिम प्रदेशले ५ अर्ब बजेट बढायो - News Birat

सुदूरपश्‍चिम प्रदेशले ५ अर्ब बजेट बढायो

न्यूज विराट

धनगढी, १ असार-सुदूरपश्चिम सरकारले आगामी आर्थिक बर्ष २०७७/०७८ का लागि ३३ अर्ब ३८ करोडको बजेट ल्याएको छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले प्रदेश सभामा ३३ अर्व ३८ करोड १३ लाख ४८ हजार बराबरको बजेट प्रस्तुत गरेका हुन्।

जसमा चालूतर्फ १६ अर्ब ३२ करोड २८ लाख रुपैयाँ रहेको छ । चालू खर्चबाट स्थानीय तहको लागि २ अर्ब १३ करोड बजेट हस्तान्तरण गरिने छ । पुँजीगततर्फ १६ अर्ब ७५ करोड ८४ लाख बजेट विजियोजन गरिएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles