बलिउड अभिनेता सुशान्त राजपुतले गरे आत्महत्या - News Birat

बलिउड अभिनेता सुशान्त राजपुतले गरे आत्महत्या

न्यूज विराट

काठमाडौं, ३२ जेठ-बलिउड अभिनेता सुशान्त राजपुतले आत्महत्या गरेका छन । मुम्बईस्थित आफ्नै घरमा उनी झुन्डिएको अवस्थामा फेला परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

जाजपुत पछिल्लो समय भारतीय सिने जगत् बलिउडका चर्चित अभिनेता हुन् । उनी भारतीय क्रिकेटर महेन्द्रसिंह धोनीको वायोपिकमा मुख्य अभिनेताका रूपमा देखिएका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles