नेपालमा ९१३ जनाले जिते कोरोना - News Birat

नेपालमा ९१३ जनाले जिते कोरोना

न्यूज विराट

काठमाडौं, ३१ जेठ-कोरोना संक्रमणमुक्त भएर गत २४ घण्टाको अवधिमा डिस्चार्ज हुनेको संख्य ३६ जना रहेका छन् । पर्साको नारायणी अस्पतालबाट ५ पुरुष, सप्तरीको साहीकृष्ण आसोलेसनबाट १७ पुरुष, बाँकेको ढुढुवामा रहेको आसोलेसन सेन्टर ८ पुरुष र भरत अस्पताल चितवनबाट ६ पुरुष गरी ३६ जना संक्रमित निको भएर घर फर्किएको उनले बताए ।

योसँगै नेपालमा कोरोना संक्रमणलाई जितेर घर फर्किनेको संख्या ९१३ पुगेको छ । जसमध्ये ८२२ जना महिला रहेका छन् भने ९१ जना पुरुष रहेक छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles