बाँके र बर्दियामा थपिए काेराेनाका ४० संक्रमित - News Birat

बाँके र बर्दियामा थपिए काेराेनाका ४० संक्रमित

न्यूज विराट

काठमाडाैं, २४ जेठ-बाँके र बर्दियामा गरी ४० जनालाई कोरोना भाइरस (कोभिड १९)काे संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल बाँकेमा गरिएकाे परीक्षणमा बर्दियाका २८ र बाँकेका १२ जनामा काेराेना पुष्टि भएकाे हाे । अस्पतालका अनुसार संक्रमित ४० मध्ये ३७ जना पुरूष हुन् भने ३ जना महिला हुन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles