४४ जना सहसचिव तथा उपसचिवहरुको सरुवा - News Birat

४४ जना सहसचिव तथा उपसचिवहरुको सरुवा

न्यूज विराट

काठमाडौं, १९ जेठ-गृहमन्त्रालयले ४४ जना उपसचिव, प्रमुख जिल्ला अधिकारी र सहायक प्रमखु जिल्ला अधिकारी र सरुवा तथा पदस्थापन गरेको छ । नेपाल सरकार गृहमन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट उनीहरुको सरुवा तथा पदस्थापन गरिएको हो ।

जसअनुसार सुर्खेतका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने, पाल्पा सरुवा भएका छन् भने पाल्पाका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीलाई काजमा गृहमन्त्रालय ल्याइएको छ ।

यस्तै राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थाप प्राधिकरणका रहेका हिरालाल रेग्मीलाई सुर्खेतको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles