ट्रम्प प्रशासनका पूर्वअधिकारीले भने,–अमेरिका आधुनिक इतिहासकै भयावह अवस्थामा छ

 न्यूज विराट
ट्रम्प प्रशासनका पूर्वअधिकारीले भने,–अमेरिका आधुनिक इतिहासकै भयावह अवस्थामा छ

एजेन्सी, जेठ २-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा काम गरेका पूर्व स्वास्थ्य अधिकारी रिक ब्राइटले अमेरिका कोरोना भाइरसका कारण आधुनिक इतिहासको सबैभन्दा भयावह अवस्थामा रहेको टिप्पणी गरेका छन् ।

रिक ब्राइट कोरोना भाइरसको खोप निर्माण गर्ने अभियानमा रहेको प्रमुख निकायको नेतृत्व गरिरहेका थिए । तर उनलाई गत महिना राष्ट्रपति ट्रम्पले हटाएका थिए ।

उनले ट्रम्पका सामू कोरोना भाइरस नियन्त्रणसम्बन्धी नीतिको विरोध गरेका कारण आफूलाई पदबाट हटाइएको बताए । तर ट्रम्प प्रशासनले उनीमाथि रिसाहा कर्मचारी भन्दै हटाएको थियो ।

ब्राइटले हाउस अफ रिप्रेजेन्टेटिभ्सको स्वास्थ्य समितिमा उनले सरकार कोरोना भाइरस नियन्त्रणका लागि सुरुदेखि नै निष्क्रिय बन्दा अहिले धेरै अमेरिकीले ज्यान गुमाउनुपरेको बताए ।

सम्बन्धित समाचार

सुनसरीको कोशी गाउँपालिकामा भयानक दुर्घटनाः ट्रक र बस ठोक्किँदा गाडीमा आगलागी हुँदा जलेर नष्ट, तीन जनाको घटनास्लमै मृत्यु

विराटनगर, २१ माघ । सुनसरीको कोशी गाउँपालिका–१ लोैकहीको खुनिया पुल नजिकै भयंकर सडक दुर्घटना भएको छ । पुर्वबाट पश्चिम जादै गरेको ना ८ ख ८४९३ नम्बरको बस र पश्चिमबाट पुर्व आउदै गरेको ना ६ ख...

आदर्श माबि रंगेलीमा मासिक रुपमा बिधार्थिहरु संग रकम असुली

रबिन्द्र बराल माेरङ काे रंगेली नगरपालिका ७ स्थित आदर्श माध्यमिक बिधालय मा बिधार्थि हरु संग विभिन्न बहनामा रकम लिने गरेको खुलासा भएको छ । नेपाल सरकारले शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्ने र सरकारी बिधालय मा...

अयोध्याका विषयमा थप अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, २४ साउन-प्रधानमन्त्री केपी शर्मा ओलीले रामजन्मभूमि अयोध्याका विषयमा अध्ययन गर्न आग्रह गरेका छन् । उनले शुक्रबार माडी नगरपालिका-९ का वडाध्यक्ष शिवहरि सुवेदीलाई टेलिफोन गर्दै अयोध्यापुरीको अध्ययन गर्न आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीको भनाइ...

विरोध गर्दा खराब काम गरिएछ कि जस्तो पनि लाग्न छोड्यो : प्रधानमन्त्री ओली

काठमाडौं, २० साउन-प्रधानमन्त्री केपी शर्मा ओलीले महामारी र राष्ट्रिय संकटलाई विरोधको अवसरका रुपमा लिने प्रवृत्ति फेर्नु पर्ने बताएका छन् । कोभिड–१९ र रोकथामबारे स्वास्थ्य क्षेत्रका विज्ञहरुसँगको परामर्श बैठकमा प्रधानमन्त्री ओलीले महामारी सबैको साझा चुनाती भएकाले...

चीनमा भारी वर्षाबाट १४ जनाको मृत्यु, ८ बेपत्ता

एजेन्सी, असार १७-दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा भारी वर्षाका कारण १४ जनाको मृत्यु भएको छ । सिचुआन प्रान्तको मिआङ्निङ् काउन्टीमा जारी यस प्रकोपमा परीमा १४ को मृत्यु हुनुको साथै अन्य ८ जना बेपत्ता भएका स्थानीय सरकारले...

चट्याङ लागेर दुई र एम्बुलेन्स दुर्घटनामा १ जनाको मृत्यु

विराटनगर, असार ११–प्रदेश–१ मा आज चट्याङ लागेर २ जनाको मृत्यु भएको छ । आज बिहानदेखि परेको पानी तथा चट्याङले मोरङको सुनबर्षी नगरपालिकाका एक जना र उदयपुरको त्रियुगा नगरपालिकामा १ जना गरी दुईजनाको मृत्यु भएको प्रहरीले...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले वितरण गर्यो विद्यार्थी र एकल महिलाहरुलाई न्यानो कपडा

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले बढ्दो चिसोबाट बच्नका बालबालिका र एकल महिलाहरुलाई न्यानो कपडा वितरण गरेको छ ।  क्लबले एडप्ट गरेको शिव आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई स्वीटर वितरण गरेको हो । विद्यालयमा अध्ययनरत...

भारत–चीनबीच सीमा क्षेत्रमा तनाव, सीमा क्षेत्रमा थप सैनिक परिचालन

एजेन्सी, जेठ ८-भारत र चीनबीच सीमा क्षेत्रमा तनाव चुलिएको छ । लद्दाखस्थित सीमा क्षेत्रमा तनाव बढेपछि सैनिकको संख्यामा वृद्धि गरिएको छ । भारत र चीनका सेनाबीच दुई साताअघि झडप भएपछि दुई देशको सीमा क्षेत्रमा विवाद...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्