कोरोना परीक्षण गर्न आउनेलाई विभेदको डर : प्रवक्ता देवकोटा

 न्यूज विराट
कोरोना परीक्षण गर्न आउनेलाई विभेदको डर : प्रवक्ता देवकोटा

काठमाडौं, १७ वैशाख-विदेशबाट आएका व्यक्तिहरू आफू संक्रमित भएको शंका लाग्दालाग्दै पनि परीक्षण नगरेको पाइएको छ । संक्रमण देखिए विभेदपूर्ण व्यवहार हुन सक्छ भन्ने डरले परीक्षण गर्न नआउने गरेको स्वास्थ्य मन्त्रान्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

उननले ‘परीक्षण नगराए संक्रमण फलिन गइ परिवार र समाजमा बढ्दै जान्छ । संक्रमित हुँदैमा आत्तिनुपर्ने अवस्था पनि छैन’ उनले भने ‘किनकि संक्रमितमध्ये १६ जना निको भएर घर फर्किएका छन् । यहाँको सन्देश पनि सुन्नु भएको छ ।’

विदेशबाट फर्केर आएका व्यक्तिमा समाजले के भन्ला भन्ने डर त्रासका कारण कोरोना भाइरसको परीक्षण नगर्ने गरेको उनको भनाइ छ । उनले विशेट आएका व्यक्तिलाई सजग भएर क्वारेन्टाइनमा बस्न र शंका लागे तुरुन्तै परीक्षण गराउने आग्रह गरे । ‘यो बेला सजग हुनुपर्ने स्थिति हो । अलगै बसेर संक्रमण प्रसार रोक्न सक्छु भन्ने जानकारी राख्नु पर्ने हुन्’ उनले भने ।

सम्बन्धित समाचार

प्याब्सन लोकनृत्य प्रतियोगिताको फाइनलमा ३८ विद्यालय, गुरूकुलमा देखाउँदैछन् प्रतिभा (फोटो फिचर)

विराटनगर । जिल्ला स्तरीय प्याब्सन लोकनृत्य प्रतियोगिताको फाइनलमा मोरङका ३८ वटा विद्यालय पुगेका छन् । प्याब्सन मोरङले आयोजना गरेको प्रतियोगितामा जुनियरतर्फ २१ र सिनियरतर्फ १७ वटा विद्यालय फाइनलमा पुगेका हुन् । मोरङको १७ वटा स्थानीय...

हिमपहिरोमा बेपत्ता २ कोरियनको शव फेला

पोखरा, १४ वैशाख-अन्नपूर्ण पदमार्गमा आएकोे हिमपहिरोमा हराएकामध्ये थप २ जनाको शव फेला परेको छ । गत ३ माघ अन्नपूर्ण पदमार्गको हिँकु खोँचमा आएको हिमपहिरोमा हराएकामध्ये २ जना कोरियाली नागरिकको शव फेला परेको कास्की प्रहरी प्रमुख...

ईद पर्वमा विदा दिनुपर्ने माग राख्दै मनमोहन प्राविधिक विश्वविद्यालयमा विद्यार्थीले लगाए ताला

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयको प्रशासनिक भवनमा विद्यार्थीहरूले तालाबन्दी गरेका छन् । इस्लाम धर्मावलम्बीहरूको ईद पर्व सोमबार पर्ने सम्भावना रहेको दिन समेत परीक्षा तालिका राखिएकोले त्यसलाई रद्द गर्न माग गर्दै विद्यार्थीले...

संचार क्लबको अध्यक्षमा खड्का र महासचिबमा नेपाली निर्वाचित

विराटनगर । संञ्चार क्लब नेपाल उर्लाबारी मोरको अध्यक्षमा कुमार खड्का निर्वाचित भएका छन् । आज आएको मत परिमाण अनुसार खड्काले २१ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । खड्का प्रतिस्पर्धी घनश्याम भण्डारीले १७ मत पाए...

प्रदेश १ मा पीसीआर विधिबाट ३ सय ५५ नमुना परीक्षण

विराटनगर, ५ वैशाख-प्रदेश १ मा शुक्रबारसम्म पीसीआर विधिबाट ३ सय ५५ जनामा कोरोना भाइरस (कोभिड-१९) परीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कोरोना सूचना डेस्कका अनुसार ६७ महिला र २ सय ८८ पुरुषको नमूना...

राप्रपा नेता सुब्बाद्वारा कोरोना कोषमा २ लाख सहयोग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं पूर्वमन्त्री रामकुमार सुब्बाले कोभिड–१९ प्रकोपविरुद्धको राहत कोषमा २ लाख रुपैयाँ सहयोग घोषणा गरेका छन् । पूर्वमन्त्री सुब्बाले आफ्नो निजी होटल चिन्तन चौतारी क्वारेन्टाइन सेवाका लागि उपलब्ध गराउने पनि...

लकडाउनमा राम नवमी

भगवान रामको ससुरालीमा आज रामजन्मोत्सवको कुनै चहल पहल छैन । मन्दिरहरुमा भक्तजनहरुलाई सुरक्षाकर्मीहरुले आउनै दिएका छैनन् । लकडाउनका कारण धेरै मानिस घरबाट बाहिर निस्किएका छैनन् । लकडाउनका बाबजूद जो बाहिर आएका छन्, उनीहरुलाई सुरक्षकर्मीले मन्दिरसम्म...

मोरङ भयो महिला क्रिकेट कपको समुह विजेता

विराटनगर । दोस्रो ‘इक्युवालिटि कप महिला क्रिकेट’ प्रतियोगिताको बिहिबारको तेस्रोे दिनको खेलमा विजयी हुँदै मोरङ समुह विजेता भएको छ । आज भएको लिगको अन्तिम खेलमा मोरङले सिरहालाई १० विकेटले पराजित गरी लिगको तीनै खेलमा जित...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्