
इण्डो–नेपाल क्रिकेटको पहिलो खेल : पटनाको शानदार जित, कुमार श्रेयको अविजित सतक
विराटनगर । विराटनगरमा जारी चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगितामा फार्मेन्स क्रिकेट एकेडेमी पटनाले भारतको दिल्ली युथ क्लबलाई ८ विकेटले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।जुटमिल खेल मैदानमा आइतबार भएको रोमाञ्चक खेलमा पटनाका...