राहतमा कुहिएको दाल बाँड्ने मेयर, वडाअध्यक्षसहित १० जना पक्राउ

 न्यूज विराट
राहतमा कुहिएको दाल बाँड्ने मेयर, वडाअध्यक्षसहित १० जना पक्राउ

राहतमा कुहिएको दाल वितरण गरेको आरोपमा बाराको कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेशराय यादव  प्रहरीले मंगलबार पक्राउ गरेको छ ।  ५ जना वडाअध्यक्षसहित १० जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

३ जना वडा अध्यक्षलाइ सोमबार र २ जना वडा अध्यक्षलाई भने आइतबार प्रहरीले नियन्त्रणमा लिएको बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

प्रहरीले सोमबार वडा नम्बर ११ का वडा अध्यक्ष सर्वनारायण चौधरी, वडा नम्बर १३ का वडाध्यक्ष राजन पटेल र वडा नम्बर २६ का वडाध्यक्ष महेश साहलाई नियन्त्रणमा लिएको थियो । यस्तै, आइतबार प्रहरीले वडा नम्बर १ का वडा अध्यक्ष हरिओम साह र वडा नम्बर ७ का वडा अध्यक्ष सर्फुल्लाह अन्सारीलाइ नियन्त्रणमा लिएको थियो ।

मंगलबार नगर प्रमुख यादवलाइ कलैया बजारबाट नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक मिश्रले जानकारी दिए । मंगलबार नै यादव आइस एन्ड कोल्ड स्टोरका कर्मचारी बच्चु यादवलाइ पनि नियन्त्रणमा लिइएको मिश्रले बताए ।

सम्बन्धित समाचार

बालुवाटारमा ओली, प्रचण्ड र झलनाथ खनालबीच छलफल

काठमाडौं, १८ साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पार्टी वरिष्ठ नेता झलनाथ खनालबीच छलफल सुरु भएको छ । उनीहरूबीच आज बिहान १०ः१५ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा छलफल सुरु भएको...

सरकारको नीति : १० वर्षमा दोब्बर कृषि उत्पादन

काठमाडौं, २ जेठ-२ वर्षअघि ५ वर्षमा कृषिमा आत्मनिर्भर नीति लिएको सरकारले नीति परिवर्तन गरेको छ । सरकारले आगामी १० वर्षमा  कृषि उत्पादनलाई अहिलेको भन्दा दोब्बर बनाउने नीति लिएको छ । आर्थिक वर्ष २०७७/७८ को नीति तथा...

रंगेलीमा प्रदेशस्तरीय फूलपाती बढाइँमा मुख्यमन्त्रीद्वारा पूजापाठ

विराटनगर । मोरङको रंगेलीस्थित संसारी माई मन्दिरबाट कोसी प्रदेशस्तरीय फूलपाती बढाइँ गरिएको छ ।विजया दशमीको सातौं दिन हरेक वर्ष रंगेली नगरपालिका वडा नम्बर ७ स्थित मन्दिर परिसरबाट बढाइँ आरम्भ हुने गर्छ । कोसी प्रदेश सरकारले...

न्युरो अस्पतालको रक्तदान कार्यक्रम, ६० पिन्ट रगत संकलन

विराटनगर । विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलले खुल्ला रक्तादन कार्यक्रम आयोजना गरेको छ । रोटरी क्लब अफ बिराटनगर मिडटाउनसँगको सहकार्यमा रतmदान कार्यक्रम शुक्रबार आयोजना गरेको हो । कार्यक्रममा न्युरो अस्पतालका बरिष्ठ बिशेषज्ञ प्याथोलोजिष्ट डा....

पृथ्वीबहादुरको रकम फिर्ता गरिदिन अर्थमन्त्रीबाटै दबाव आयो : अधिकारी

काठमाडौं, बैशाख ६ । नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सम्पत्ति शुद्धिकरणको आरोपमा फाइलहरु छानबिन भइरहेको अवस्थामा अर्थमन्त्री जनार्दन शर्माले पटक–पटक बैंकखाता फुकुवा गरिदिन दबाव दिएको खुलाशा गर्नुभएको छ । आफूलाई गैरकानूनी रुपमा निलम्बन...

विराटनगरको फर्निचर उद्योगमा लागेको आगो साढे दुई घण्टामा नियन्त्रण, ५० लाख बढीको क्षति

विराटनगर । विराटनगर ९ मनिष राजवंशीले सञ्चालन गरेको माता धनवन्ती फर्निचर उद्योगमा आज बिहीबार राती लागेको आगो साढे दुई घण्टामा नियन्त्रणमा आएको छ । बिहीबार ८ : १५ बजे विद्युत् सट भएर लागेको आगो राती...

दसैँमा घर आउँदा १४ दिन क्वारेन्टाइन बस्नुपर्ने‍

तनहुँ, १९ असोज-दसैँमा घर आउने व्यक्ति १४ दिनसम्म अनिवार्य क्वारेन्टाइनमा बस्नपर्ने भएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले कोभिड–१९को जोखिमलाई ध्यानमा राखेर यस्तो निर्णय गरेको हो ।  चाडपर्वमा देश तथा विदेशबाट धेरै...

पुनर्स्थापित संसदमा पार्टीको रणनीति तय गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

आज दिउँसो १ बजे नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक बस्न लागेको हो । प्रतिनिधिसभा पुनर्स्थापनापछि पार्टीको रणनीति तय गर्न बैठक बस्न लागेको हो । बैठकमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्