सजग हुन सके ८० प्रतिशत कोरोनाका बिरामी घरमै निको हुन्छन्

 न्यूज विराट
सजग हुन सके ८० प्रतिशत कोरोनाका बिरामी घरमै निको हुन्छन्

काठमाडौं ३० चैत-कोरोना फैलिएको ४ महिना बढी भयो । हालसम्म पनि कुन औषधि खायो भने ठीक हुन्छ भन्ने वैज्ञानिक आधार नपाइएको डाक्टरहरूले बताउने गरेका छन् ।

हामीले यो सामग्री तयार पार्दासम्म विश्वमा करिब १७ लाख ८० हजार मानिसमा संक्रमण फैलिएको छ । यीमध्ये करिब १ लाख ९ हजार जनाको मृत्यु भएको छ ।

यस हिसाबले कोरोनाको संक्रमण देखिएकामध्ये मृत्यु हुने संख्या करिब ६ प्रतिशत देखिएको छ । तर, हालसम्म कोरोना संक्रमित २३ प्रतिशत मानिस पूर्ण रूपमा ठीक भएका छन् ।

संक्रमितमध्ये २ प्रतिशत मानिस जोखिममा देखिएका छन् । कुन औषधिका कारण मानिसलाई पूर्ण रूपमा निको हुन्छ भन्ने पत्ता नलागेको अवस्थामा मानिसहरू सजग हुन आवश्‍यक देखिएको डाक्टरहरूको सुझाव छ ।

सम्बन्धित समाचार

अहिले चलिरहेका परीक्षाहरु रोकिँदैन: त्रिभूवन विश्वविद्यालय

काठमाडौं, २६ पुस । त्रिभुवन विश्वविद्यालयले अहिले चलिरहेका परीक्षाहरु नरोकिने बताएको छ । त्रिविका कार्यकारी सचिव सूर्य अधिकारीले हाल भइरहेको परीक्षा नरोकिने जानकारी दिए । ‘अहिले भइरहेको परीक्षा रोकिँदैन । स्नातक चौथो वर्ष लगायतको परीक्षा अन्तिम...

टंकीसिनवारीमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु

विराटनगर । मोरङको बुढिगंगा गाउँपालिका-२ टंकीसिनवारीमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आईतबार राती करिब ९ बजे टंकीसिनवारी चोकमा को १७ प ७६७२ नम्बरको मोटरसाईकल आफैँ अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल...

विवाहित महिलाको लागि मिसेस कोशी, पुस २ गते पहिलो अडिसन

विराटनगर । विवाहित महिलाहरूलाई लक्षित गरि आयोजना गरिएको चौंथो संस्करणको मिमेस कोशी प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिताको पहिलो अडिसन पुस २ गते विराटनगरमा हुने भएको छ । यो प्रतियोगितामा विवाहित महिला, एकल र...

२४ घण्टामा थप १ हजार ६९ जनामा कोरोना पुष्टि

काठमाडौं, १६ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजासर ६९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा...

अस्पतालबाट डिस्चार्ज भए प्रधानन्यायाधीश राणा

काठमाडौं, १७ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमणपछि सशस्त्र प्रहरी बल अस्पताल बलम्बु भर्ना भएका राणा आज बिहान डिस्चार्ज भएका हुन् । राणा चार दिनअघि १२ मंसिरमा अस्पताल भर्ना भएका...

कोरोनाबाट २४ घण्टामा १३ सय ६६ जनाको मृत्यु, ३१ हजार नयाँ संक्रमित

कोरोना भाइरस (कोभिड–१९) बाट पछिल्लो १४ घन्टामा मात्र विश्वभरी १ हजार ३ सय ६६ जनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमध्ये सबैभन्दा बढी इटलीका नागरिक रहेका छन् । इटलीमा मात्र पछिल्लो २४ घन्टामा ६...

‘सम्झौता गरेर औषधिको कारोवार गरे भूक्तानीमा कुनै समस्या पर्दैन’

विराटनगर । सम्झौता गरेर व्यापार व्यवसाय गरे कुनैपनि औषधि व्यवसायीले भुक्तानीको समस्या भोग्नु नपर्ने एक कार्यक्रममा सहभागी सरोकारवालाहरुले बताएका छन् ।नेपाल औषधि व्यवसायी संघ मोरङ शाखाले बिहीबार विराटनगरमा आयोजना गरेको थोक व्यवसायीहरुको भेलामा सहभागी सरोकारवालाहरुले...

वीपीको कोभिड अस्पतालमा कोरोना संक्रमणबाट मोरङका एक पुरुषको मृत्यु

विराटनगर, २८ भदौ–सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक पुरुषको कोरोना संत्रज्ञmमणबाट मृत्यु भएको छ । प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचाररत मोरङको विराटनगर–१२ का ७० वर्षिय पुरुषको संक्रमणबाट मृत्यु भएको हो । मृतक पुरुषमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्