प्रधानमन्त्रीले ट्वीट गर्दै भनेः भोलि बिहान ८ बजे ताली बजाउनुहोस्

 न्यूज विराट
प्रधानमन्त्रीले ट्वीट गर्दै भनेः भोलि बिहान ८ बजे ताली बजाउनुहोस्

काठमाडौं, ३०-चैतप्रधानमन्त्री केपी शर्मा ओलीले चिकिसत्क, नर्स तथा अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मानमा भोलि बिहान राष्ट्रिय गान गाउन र ताली बजाउन आह्वान गरेका छन् ।

ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्तो आह्वान गरेका हुन् । संयुक्त राष्ट्रसंघ ग्लोबल कम्प्याक्ट नेपालले अघि सारेको कार्यक्रममा सर्मथन गर्दै प्रधानमन्त्रीले भोलि बिहान ८ बजे जो जहा छ त्यही ठाउबाट ताली बजाउन भनेका छन् । ग्लोबल कम्प्याक्ट नेपालले भोलि नयाँ वर्षको दिन विहान ८ बजे घरको छत वा झ्यालबाट राष्ट्रिय गान गाउन आह्वान गरेको छ ।

सम्बन्धित समाचार

भारतमा पहिलो पटक महिलालाई फाँसी

एजेन्सी, माघ १–पुणेंकी यरवदा जेलमा रेणुका सिंदे र सीमा गावित विगत २४ वर्षदेखि बन्दी छन् । यी दुवै महिला दिदीबहिनी हुन् । दुवै महिलामाथि ४२ बच्चाको हत्याको आरोप छ । रेकर्डअनुसार यी दुवैका साथमा आमा...

प्रदेश २ मा संक्रमितको संख्या साढे ७ हजार पुग्यो

जनकपुरधाम, २ भदौ-प्रदेश २ मा पछिल्लो २४ घण्टामा ३ सय २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा संक्रमितको संख्या साढे सात हजार पुगेको छ । त्यसमध्ये ३ हजार ६ सय ६३...

पृतनापतिमा कोरोना संक्रमण देखिएपछि ब्यारेकमा सिल 

जनकपुर, ४ जेठ-सेनाका अधिकारीहरु मै कोरोना संक्रमण देखिएपछि महोत्तरीको बर्दिवास नगरपालिकामा रहेको मध्य पृतनाको पूरै ब्यारेकलाई सिल गरिएको छ । सो व्यारेकका पृतनापति र एकजना चिकित्सकमा कोरोनाको संक्रमण देखिएको छ । पृतनापतिमा संक्रमण देखिएका कारण...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ८७ संक्रमित थपिए

विराटनगर, २४ मंसिर–प्रदेश १ मा आज ८७ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ३६, मोरङमा १५, इलाममा १३, सुनसरीमा १२, संखुवासभामा ३, उदयपुरमा २, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक...

सकियो अन्तर विद्यालय टेबल टेनिस प्रतियोगिता

विराटनगर । स्वर्गीय शंकरलाल राठी अन्तर विद्यालय टेबल टेनिस प्रतियोगिता २०८१ सम्पन्न भएको छ। प्रतियोगिताको अन्तिम दिन जुनियर, सब जुनियर र क्याडेट तर्फका विभिन्न विधाका खेलहरु सम्पन्न भएको हो । जुनियर ब्वाइज सिङल्सतर्फ बुढानिलकण्ठ स्कुलका...

प्रदेशलाई चाँडै कोरोनामुक्त बनाइन्छ : मन्त्री घिमिरे

विराटनगर, जेठ ३१–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेशलाई चाँडै कोरोनामुक्त बनाईने बताएका छन् । प्रदेश सरकारले कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणमा प्रभावकारी रुपमा काम गरिरहेकाले बढीमा ४ महिना भित्रमा कोरोना मुक्त बनाईने...

देशका धेरै स्थानमा मेघगर्जन र चटयाङ्सहित वर्षा हुन सक्छ:माैसमविद्

काठमाडौं, २० माघ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण र बागमती प्रदेशमा आजकाे माैसममा सामान्य बदली रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । यसबाहेक मधेस र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहने सम्भावना...

त्रियुगा मस्जीदबाटै ल्याइएका विराटनगरका ६५ वर्षीय पुरुषमा कोरोना पोजेटिभ

विराटनगर, बैशाख १२–उदयुरको त्रियुगा नगरपालिका स्थित मस्जिदमा कोरोना संक्रमितसँगै रहेका विराटनगरका एक पुरुषमा कोरोना भाइरस संक्रमण भएको खुलेको छ । शनिबार कोरोना पोजेटिभ देखिएका व्यक्ति उदयपुरको मस्जिदबाटै ल्याइएका विराटनगर–१७ का ६५ वर्षिय पुरुष भएको खुलेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्