
मोरङमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु
विराटनगर, १२ भदौ । मोरङको सुन्दरहरैचा नगरपालिका-४ स्थित राजमार्गमा सवारी दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ । आज दिउँसो सवा १ बजे प्रदेश १-०२-००१ ख ८३३२ नम्बरको टिफरले बिपरित दिशाबाट आउदै गरेको को.३८ प...
कपिलवस्तुमा एक महिला कोरोना भाइरस त्रासकाे शिकार बनेकी छन् । ज्वरो आएर अस्पताल गए पनि काेराेना आशंकामा अस्पतालले उपचार गर्न नमानेपछि ती महिलाले ज्यान गुमाएकी हुन् ।
आइतबार राति ज्वरो आएपछि कपिलस्तु जिल्ला अस्पतालमा पुगेकी थिइन्, यशोधरा गाउँपालिका-७ रंगपुरकी अन्दाजी ३६ वर्षीय कलामुन निशा । तर, अस्पतालले भर्ना गर्न नमानेपछि भैरहवा लगिएको थियो ।
भैरहवास्थित युनिर्भसल मेडिकल कलेजले पनि भर्ना नलिएपछि पुनः कपिलवस्तु जिल्ला अस्पतालमा लगिएकाे थियाे । दोस्रो पटक पनि भर्ना नगरेपछि निशालाई उनको परिवारले घरै फर्काएका थिए । उपचारका लागि अस्पतालमा भर्ना नै हुन नपाएकी निशाको सोमबार बिहान मृत्यु भएको हो ।
निशाका विषयमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले थाहा पाएपछि जिल्ला अस्पतालमा ल्याउन भनेका थिए । तर, उनलाई जिल्ला अस्पतालमा ल्याउन साथ चिकित्सकले मृत घोषणा गरेका हुन् ।
मृतक निशाले तीन दिनपहिला सामान्य ज्वरो आएर तौलिहवास्थित एक मेडिकलबाट औषधि लिएर खाएकी थिइन् । उक्त औषधिले काम नगरेपछि उनलाई आइतबार अस्पतालमा लगिएको थियो । सामान्य ज्वरो आएका बिरामीलाई अस्पतालले भर्ना नगर्दा अकालमै महिलाको ज्यान गएको गाउँपालिकाका वडासचिव हलिम मुसलमानले बताए ।
उता, कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बिरामीलाई अस्पतालले भर्ना नगरेको भन्ने गुनासो आफूलाई आज बिहान मात्र आएको बताए । निशालाई आइतबारै अस्पतालमा भर्ना नगरिएकाे सम्बन्धमा भने अस्पतालले भने केही जवाफ दिएको छैन ।
विराटनगर, १२ भदौ । मोरङको सुन्दरहरैचा नगरपालिका-४ स्थित राजमार्गमा सवारी दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ । आज दिउँसो सवा १ बजे प्रदेश १-०२-००१ ख ८३३२ नम्बरको टिफरले बिपरित दिशाबाट आउदै गरेको को.३८ प...
काठमाडौं, २ जेठ-सरकारले भष्टाचार गर्ने जो कोहीले उन्मुक्ति नपाउने कुरा स्थापित गरेको दाबी गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तु गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले भष्टाचारजन्य कार्य गर्ने जोकोही कारबाहीमा परेको बताएकी हुन्...
झापा, ११ वैशाख-झापामा अत्यावश्यक औषधि र ताजा तरकारी किन्न अब पसलमा पुग्नैपर्ने बाध्यता हट्दै गएको छ । केही नगरपालिकामा पसलको भीडभाड हटाउन घरघरै सामान पुर्याउने व्यवस्था मिलाइएको हो । विर्तामोड नगरपालिकाले किसानको बारीबाट ताजा तरकारी...
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नागरिकको सुरक्षामा खटिने प्रहरी पनि सुरक्षित हुनुपर्ने बताएका छन् । नागरिकलाई सुरक्षा दिने प्रहरीहरु पूर्वाधारको अभावमा कठिन अवस्थामा रहन नहुने भन्दै कानुनविपरीत काम गर्नेलाई फोनकलको आधारमा नछाड्न निर्देशन...
प्रदेश–२ सरकारले नेपाल–भारत सीमानाकामा सीसीटिभी क्यामेरा जडान गर्ने भएको छ । लकडाउन तथा सीमानाका सिल गरिएको अवस्थामा पनि आवागमन नरोकिएपछि प्रदेश सरकारले आठै जिल्लाका विभिन्न नाकामा सीसीटिभी जडान गर्न लागेको हो । प्रदेश सरकारका आन्तरिक मामिला...
काठमाडौंको कलंकीस्थित खसी बजारमा गएराति टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको छत्रे देउराली–२ का १८ वर्षीय विश्वास रञ्जितकार रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका रञ्जितकारको उपचारका क्रममा राति सवा...
काठमाडौं, २२ असार-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद हल गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पुनः छलफलमा बसेका छन् । आगमी असार २४ गते ११ बजेसम्मका लागि जारी स्थायी समिति...
विराटनगर, ५ वैशाख । विराटनगरस्थित सिघिया खोलामा एक बालक मृत अवस्थामा फेला परेका छन् । आइतबार शनिबार साँझदेखि हराइरहेका विराटनगर–८ हाटखोलाका ७ वर्षीय उलब बस्नेत मृचत अवस्थामा फेला परेका हुन् । केही साथीहरुसँग खेल्ने क्रममा...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.