रेडस्टारको २३ औं वार्षिकोत्सव तथा अभिभाबक भेला

 न्यूज विराट
रेडस्टारको २३ औं वार्षिकोत्सव तथा अभिभाबक भेला

पथरी । मोरङको पथरीशनिश्चरेमा रहेको रेडस्टार अङग्रेजी बोडीङ स्कुलको सिनभिलेज पार्टी प्यालेसमा मंगलबार २३ औं बार्षिक उत्सब तथा अभिभाबक भेला सम्पन्न भएको छ । विद्यालयका फाउन्डर तथा प्रधानाध्यापक टिएन तिम्सीनाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रमुख अथिती पथरीशनिश्चरेका मेयर दिलीप कुमार राईले पानसमा बत्तीबालेर कार्यक्रमको उत्घाटन गरेका थिए ।अभीभाब तथा बिद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा बिभिन्न संस्कृती झल्कने सांस्कृतिक कार्यक्रमहरुको साथमा अघिल्लो बर्षका बिधागत रुपमा कक्षा नर्सरी देखि ं२ सम्मका उत्कृस्ट प्रथम, द्वितीय र तृतीय हुन सफल बिद्यार्थीलाई पुरस्कार वितरण गरे सँगै कार्यक्रम समापन भएको हो ।

 

रेडस्टार अङग्रेजी बोडीङ स्कुलमा कक्षा नर्सरी देखी कक्षा १२ सम्म ११०० छत्रछात्रा अध्ययन गर्दैछन् साथै विद्यार्थीहरुको बाहिय ज्ञानको लागी विभिन्न सांस्कृतिक कार्यक्रमहरु आयोजना गरीरहेको छ । विद्यालयले गरिव, जेहेन्दार तथा दलित विद्यार्थीहरुलाई छात्रवृत्ती दिदै आइरहेको विद्यालयका प्रधानाध्यापक तथा फाउन्डर टिएन तिम्सीनाले जानकारी दिए ।

सम्बन्धित समाचार

काम गर्न बाधा पुर्‍याएपछि प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउँछ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीलाई काम गर्न नदिएको अवस्थामा संसद् विघटन गर्न सक्ने दाबी गरेका छन् । बेलायतको उदाहरण दिँदै उनले काम गर्न नदिएको अवस्थामा संसद् विघटन गर्न प्रधानमन्त्रीले पाउने बताएका हुन् । ‘बेलायतमा लिखित संविधान...

सुनसरीमा ६१ सैनिक जवानमा कोरोना पुष्टि

सुनसरी, २१ भदौ–सुनसरीमा गएको २४ घण्टामा ६१ जना सैनिकसहति ७८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । धरानमा मात्र २ वर्षीया बालिकासहित ७० जनालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।...

कञ्चनपुर र कैलालीमा थरुहट बन्दको आंशिक प्रभाव

धनगढी, फागुन २०–सरकारसँग १४ बुँदे माग राख्दै आन्दोलनरत थरुहट र थारुवान राष्ट्रिय मोर्चाले सरकारलाई दबाब दिन आज र भोली कञ्चनपुर र कैलाली सहित तराईका जिल्लामा आमहड्तालको घोषणा गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र...

हिरासतमा रहेका कैदीमा कोरोना संक्रमण पुष्टि, प्रहरी कार्यालय सिल

डडेल्धुरा, ९ जेठ-बैतडीका एक जनाको कोरोना पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । शिवनाथ गाउँपालिका– २ का ती पुरुष गत ६ चैतमा भारतको नयाँ...

अनुसन्धानमा अब्बल प्रहरी नायव निरीक्षक खत्री अवकाश, भव्य भयो विदाई

विराटनगर । अपराध अनुसन्धनमा अब्बल कहलिएका प्रहरी नायव निरीक्षक भीम बहादुर खत्री अवकास भएका छन् । धनकुटा फलाटे ३ घर भएका खत्री आइतबार उमेर हदको आधरमा अनिवार्य अवकाश भएका हुन् । उनी २०५१ साल चैत्र...

१५ वर्षीया बालिकाको पथरीको लामाटोलीमा हत्या

विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका – ७ लामाटोलीमा एक जना बालिकाको धारिलो हतियार प्रयोग गरि हत्या गरिएको छ । खोटाङ घर भइ पथरीशनीश्चरे ७ मा बस्दै आएकी १५ वर्षीया ज्ञानमति कुलुङ राईको सोमबार राती धारिलो...

एमाले सत्ता स्वार्थमा कुदैन : अध्यक्ष ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता स्वार्थका लागि नेकपा एमाले कुद्ने पक्षमा तयार नभएको बताएका छन् । विराटनगर विमानस्थलमा आज संचारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष शर्माले यस्तो बताएका हुन् । काँग्रेसमा सत्ता भन्दा...

एमालेमा १० बुँदे कार्यान्वयन शुरू, १४ औं भनेर बोलाइएको बैठक दशौंमा परिणत

नेकपा एमालेले १० सदस्यीय कार्यदलले जुटाएको १० बुँदे सहमति अनुसार नै २०७५ जेठ २ अघिको केन्द्रीय कमिटी बैठक बोलाएको छ । यसअघि १४ औं केन्द्रीय कमिटी बैठक भनिएकोमा आज शुरु भएको बैठकको ब्यानरमा दशौं केन्द्रीय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्