बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ओपीडी सेवा बन्द
विराटनगर, साउन २७-कोरोना संक्रमण देखिएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमण देखिएपछि ओपीडी सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । अस्पतालका सहायक निर्देशक डा. विकास साहले सूचना जारी गर्दै कोरोना फैलिइरहेकाले स्थानीय प्रशासनले समेत...